No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उईगर मुस्लिमको मानव अधिकार हनन र धरपकडका कारण अमेरिका चीनमा तनाव

उईगर मुस्लिमको मानव अधिकार हनन र धरपकडका कारण अमेरिका चीनमा तनाव

काठमाडौं । चीन र अमेरिकाबीचको विवाद फेरि उत्कर्षमा पुगेको छ । अमेरिकाले मानवअधिकार उल्लंघन गर्ने व्यक्ति र संस्थालाई लक्षित गरी हालै प्रतिबन्धको घोषणा गरेसँगै चीनले अमेरिकासँग असन्तुष्टि जनाएको हो ।

चीनले आफ्नो मुलुकका नागरिक र संस्थामाथि अनावश्यक आक्षेप लगाएर अमेरिकाले गल्ती गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन आग्रह गरेको छ । अमेरिकाले म्यानमार, उत्तर कोरिया र बंगलादेशसँग सम्बन्धित व्यक्ति र संस्थाहरु थप्दै चिनियाँ नागरिक संस्थामाथि थप प्रतिबन्ध लगाएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वेनबिनले अमेरिकी प्रतिवन्ध विकृत कार्य भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले असान्दर्भिक निर्णय लिएको भन्दै गलत निर्णयहरु तत्कालफिर्ता लिन आग्रह गरेको बताउनुभयो । अमेरिकाले चीनको आन्तरिक मामालिमा अनावश्यक चासो देखाउँदै हस्तक्षेप गरेको भन्दै यसले अमेरिकाको पनि भलो नहुने उहाँले पत्रकार सम्मेलनमार्फत चेतावनी दिनुभयो ।

चीनको सिनजियाङको स्वायत्त क्षेत्रमा मुस्लिम उइगुर समुदायसँग व्यहवहार गर्ने चीनको नीतिको पनि बचाउ गर्दै प्रवक्ता वेनबिनले हिंसा, आतंकवाद, पृथकतावाद धार्मिक चरमपन्थी शक्तिहरुसँग लड्न कटिवद्ध रहेको प्रतिक्रिया पनि दिनुभयो । अमेरिकाको सो कदमले सिनजियाङको विकासलाई नष्ट गर्ने चीनको ठहर छ ।

चीनले उइगुर मुसलमान समुदायलाई बिना कारण धरपकड गर्ने र चरम यातना दिने गरेको भन्दै गत वर्ष पनि पश्चिमा मुलुकहरुले चीनको कडा आलोचना गरेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

Next Post
अफगान राजनिती पछीको सक्क्ती सन्तुलन”

अफगान राजनिती पछीको सक्क्ती सन्तुलन”

थारु विद्राेह : टीकापुर घटनाको त्रुटिपूर्ण फैसला सच्याउन सर्वोच्चले ढिलाइ गर्नु दुर्भाग्य -लक्ष्मण थारु

थारु विद्राेह : टीकापुर घटनाको त्रुटिपूर्ण फैसला सच्याउन सर्वोच्चले ढिलाइ गर्नु दुर्भाग्य -लक्ष्मण थारु

मल किन्न १३ अर्ब माग्दा अर्थले दियो ९६ करोड मात्र

मल किन्न १३ अर्ब माग्दा अर्थले दियो ९६ करोड मात्र

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .