No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

थारु विद्राेह : टीकापुर घटनाको त्रुटिपूर्ण फैसला सच्याउन सर्वोच्चले ढिलाइ गर्नु दुर्भाग्य -लक्ष्मण थारु

धनगढी । टीकापुर घटनामा उच्च अदालत दिपायलले गरेको त्रुटिपूर्ण फैसला सच्याउन सर्वोच्च अदालतले ढिलाइ गरेको भन्दै थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले असन्तुष्टि जनाएका छन् ।

शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजनामा बोल्‍दै थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक थारुले एक वर्षअघि आजकै दिन गरेको फैसला सच्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिए पनि हालसम्म सुनवाइ नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका हुन् ।

‘थारु समुदायमाथि जिल्ला अदालत कैलालीले गरेको अन्यायपूर्ण फैसला सच्याउन माग गर्दै हामीले उच्च अदालत दिपायलमा गरेको पुनरावेदनको फैसला आएको एक पुगिसक्यो,’ थारुले भने, ‘तर हामीमाथि न्याय माग्दा पुनरावेदन अदालतले उल्टै अन्याय गरेको छ । उक्त फैसला सच्याउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथि अझै सुनवाइ भएको छैन । यो थारु समुदायका लागि दुर्भाग्यपूर्ण छ ।’

तत्कालीन सरकारको सेटिङमा उच्च अदालतले गरेको त्रुटिपूर्ण फैसला सच्याउन ढिलाइ गरेको भन्दै चाँडो सुनवाइ गर्न समेत उनले माग गरे ।

उच्च अदालतका न्यायाधिशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले गरेको फैसला मनोगत, संकीर्ण, कपटी र तत्कालीन सरकारको सेटिङमा आएको भन्दै उनले सर्वोच्च अदालतले उक्त फैसला सच्याउनेमा आफू विश्वस्त रहेको बताए ।

थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा ८ प्रहरीसहित एक नाबालकको मृत्यु भएको थियो ।

उक्त घटनामा कैलालीले २२ फागुन २०७५ मा रेशम चौधरीसहितका १० जनालाई जन्मकैदको फैसला सुनाएको थियो भने लक्ष्मण थारु ल्गायतका १२ जनालाई तीन वर्ष कैद सजाय तोकिएको थियो ।

तर गत वर्षको पुष २ गते उच्च अदालत दिपायलले रेशम थारु, लक्ष्मण चौधरीसहितका १० जनालाई जन्मकैदको फैसला सुनाएको थियो । उक्त मुद्दा सच्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । तर सुनवाइ हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
मल किन्न १३ अर्ब माग्दा अर्थले दियो ९६ करोड मात्र

गोलबजारमा छुरा प्रहारबाट एकको मृत्यु, एक गम्भीर

६ बुँदे सहमतीमा तनावग्रस्त गोलबजार साम्य

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...