• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ज्याकलिन फर्नान्डेजलाई ‘मनी लान्ड्रिङ’ मुद्दामा बोलाइयो


ज्याकलिन फर्नान्डेजलाई ‘मनी लान्ड्रिङ’ मुद्दामा बोलाइयो

काठमाडौं। श्रीलंकन् मुलकी बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डेज आइतबार मुम्बई विमानस्थलबाट पक्राउ परेकी थिइन् ।

भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा ज्याकलीनविरुद्ध ‘लुक आउट नोटिस’जारी गरेपछि उनी पक्राउ परेकी हुन् ।

विदेश जान लागेको अवस्थामा ज्याकलीनलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको बताइएको छ । त्यस्तै प्रवर्तन निर्देशालयले २ सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ ।

अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलीनसँग पैसाको कारोबार गरेको खुलेको बताइएको छ । यससँगै उनलाई बुधबार बिहान ११ बजे प्रवर्तन निदेशालयले बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ज्याकलिनको ७ करोड भारु बराबरको सम्पत्ति जफत
  • २०७८ मंसिर २२, बुधबार १८:११
  • In "थप"
  • सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता
  • २०७८ मंसिर २२, बुधबार १८:११
  • In "BannerNews"
  • चार महिनापछि जेलबाहिर
  • २०७८ मंसिर २२, बुधबार १८:११
  • In "देश"
Tags: #मनोरन्जन

नेपाल एक्सन

सम्बन्धित खबर

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

Next Post

एमसीसी कुनै पनि हालतमा पास गर्न दिँदैनौं : सिपी गजुरेल

भूराजनीतीकरण र राष्ट्रवादीकरणको चपेटामा विदेश नीति, अग्निपरीक्षामा कांग्रेस

भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटनामा १४ मध्ये १३ जनाको निधन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version