No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनियाँ नाकाबाट आयात फेरि घट्याे

चिनियाँ नाकाबाट आयात फेरि घट्याे

काठमाडौं । तातोपानी नाका हुँदै नेपाल हुने आयात पुनः घटेको छ । दशैं लगत्तै नाकाबाट दैनिक १८ कन्टेनरसम्म मालसामान आयात हुन थालेकोमा अहिले १० कन्टेनरमा झरेको भन्सार कार्यालय तातोपानीले जनाएको छ ।

अहिले नाकाबाट रोल कपडा, स्याउ, ओखर, रेडिमेट मालसामान भित्रिरहेको भन्सार प्रमुख नारद गौतमले बताए । ‘केही समय दैनिक १७ कन्टेनरसम्म मालवस्तु आयात हुन थालेको तर अहिले पुनः १०/११ मा झरेको छ,’ गौतमले भने ।

जाडो मौसम शुरु भएसँगै चिनियाँहरुले नाकामा कोभिड प्रोटोकलमा थप कडाइ गरेको गौतमले बताए । चिनियाँ पक्षले कुनै औपचारिक जानकारी नदिएको र आफू खुसी कन्टेनर कति पठाउने भन्ने निर्णय गरिरहेको तातोपानी भन्सार प्रशासनले जनाएको छ ।

केही समय अघि अर्थमन्त्रीसहितको उच्चस्तरीय टोलीले नाकाको स्थलगत निरीक्षण गरेपछि व्यापार सहजीकरणमा थप प्रगतिको आशा व्यावसायीहरुले गरेका थिए ।

उत्तरतर्फको व्यापारको अर्को ठूलो नाका रसुवागढीको व्यापार भने पूर्ववत अवस्थामै रहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । चीनतर्फबाट दैनिक ९ टेलर सामान आइरहेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले बताए । नेपालतर्फ सामान आयातका लागि ३५ जना नेपाली श्रमिक चीनतर्फ रहेको उनले जानकारी दिए ।

भन्सार यार्ड फराकिलो बनाएर आयात वृद्धि गराउन कुटनीतिक छलफल भइरहेको चौधरीको भनाइ छ । रसुवागढी भएर अहिले जाडोको लुगा र जुत्ताहरु एवं जलविद्युत कम्पनीका ठूला मेसिनहरु आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
नेपाल-चीन सम्बन्ध: निश्कृयता र अघोषित नाकाबन्दी

नेपाल-चीन सम्बन्ध: निश्कृयता र अघोषित नाकाबन्दी

आठ चिनियाँ कम्पनी ब्ल्याक लिस्टमा अमेरिकाले राख्यो कालोसूचीमा

आठ चिनियाँ कम्पनी ब्ल्याक लिस्टमा अमेरिकाले राख्यो कालोसूचीमा

मुम्बई हमला २६/११ का आतंककारीको पाकिस्तान सङको सम्बन्ध ; यसरी दिइरहेको छ आतंकवादलाई संरक्षण , प्रशिक्षण सहित विभिन्न क्याम्प

मुम्बई हमला २६/११ का आतंककारीको पाकिस्तान सङको सम्बन्ध ; यसरी दिइरहेको छ आतंकवादलाई संरक्षण , प्रशिक्षण सहित विभिन्न क्याम्प

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .