No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आठ चिनियाँ कम्पनी ब्ल्याक लिस्टमा अमेरिकाले राख्यो कालोसूचीमा

एजेन्सी वासिङ्टनस् अमेरिकाले आठ वटा चिनियाँ कम्पनीलाई कालासुचीमा राखेको छ। राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले आठवटा व्यापारिक कम्पनीलाई कालोसूचीमा राखेको हो।

रोयटर्सका अनुसार अमेरिकामा रहेका चिनियाँ कम्पनीहरुले अवैधरुपमा चिनियाँ सेनाको क्वान्टम कम्प्युटिङ विकास गरिरहेका थिए। ती कम्पनीहरुलाई अमेरिकालो राष्ट्रिय सुरक्षाको कारण देखाउँदै कालोसूचीमा राखेको हो।

अमेरिकी वाणिज्य सचिव गिना रेइमोन्डोले विज्ञप्ती जारी गर्दै अमेरिकाबाट अवैधरुपमा चिनियाँ सेनालाई सहयोग गरिरहेका चिनियाँ कम्पनीहरु कालोसूचीमा राख्दा देशको सुरक्षामा सहयोग पुग्ने बताएका छन्। अमेरिकास्थित चिनियाँ राजदूतावासले भने आफू कालोसूचीको विरुद्ध रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post
मुम्बई हमला २६/११ का आतंककारीको पाकिस्तान सङको सम्बन्ध ; यसरी दिइरहेको छ आतंकवादलाई संरक्षण , प्रशिक्षण सहित विभिन्न क्याम्प

पाकिस्तानमा विरोध प्रदर्शन, सिपिईसीमा बन्दरगाह सहर !

चीनमा उईगर मुस्लिमलाई जबर्जस्ती कैद गरेकालाई सिन्जियाङ देखि अन्त सार्दै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .