No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनमा उईगर मुस्लिमलाई जबर्जस्ती कैद गरेकालाई सिन्जियाङ देखि अन्त सार्दै

चीनमा उईगर मुस्लिमलाई जबर्जस्ती कैद गरेकालाई सिन्जियाङ देखि अन्त सार्दै

बेइजिङ – चिनियाँ कम्पनीहरुलई सिन्यिाङमा रहेको उइगरहरुलाई नान्जियाङमा स्थानान्तरण गर्न थालेको छ। चिनियाँ अधिकारीहरुले नियन्त्रणमा लिएर जबरजस्ती काममा लगाइएका उइगरहरुलाई सिन्जियाङबाट नानजियाङमा लैजान थालिएको हो।

चिनियाँ जब प्लेसमेन्ट कम्पनीले तीन हजार उइगर कामदारहरुलाई चीनको नानजियाङमा रहेका कम्पनीहरुमा लगेको हो। जसमा १६ वर्षका किशोरीहरु पनि रहेको बताइएको छ। त्यसैगरी हजारौं अन्य कामदारहरुलाई सन् २०२२ को सुरुवातमा लैजाने तयारी भएको रेडियो फ्रि एसियाको अनुसन्धानले देखाएको छ।

आरएफए उइगर सेवाले चिनियाँ भाषाको विज्ञापन विबो र विच्याटमा दुई हजारभन्दा बढी उइगरहरु आवश्यकता भएको विज्ञापन देखेपछि अनुसन्धान सुरु गरेको हो। १६ देखि ३० वर्षसम्मका उइगरहरु आवश्यक रहेको विज्ञापन खुला गरिएको थियो।

उक्त विज्ञापनमा कम्पनीको नाम भने खुलाइएको छैन। जसमा फोन नम्बर भने राखिएको थियो। त्यहाँ राखिएको फोन नम्बरको कोड नानजियाङको रहेको बताइएको छ। आरएफले उक्त नम्बरमा फोन गर्दा एम महिलाले फोन रिसिभ गरेको र जब प्लेसमेन्ट कम्पनी भएको बताएको थियो।

कम्पनीले पछिल्लो समय तीन हजार कामदारलाई पठाइसकेको र थप हजारौं किशोरीसहितका कामदारहरुलाई पठाउने तयारीमा रहेको बताएका थियो। चीन सरकारले लाखौं उइगरहरुलाई हिरासतमा राखेर यातना दिने गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post
एमाले महाधिवेशनमा देउवाको सम्मान , प्रचण्ड भए गुमनाम

एमाले महाधिवेशनमा देउवाको सम्मान , प्रचण्ड भए गुमनाम

दुई छोराछोरीको विष खुवाएर हत्या गरी आमाले गरिन् आत्महत्या, साँझ श्रीमानसंग फोनमा भएको थियो विवाद

दुई छोराछोरीको विष खुवाएर हत्या गरी आमाले गरिन् आत्महत्या, साँझ श्रीमानसंग फोनमा भएको थियो विवाद

मेयरको राजीनामा माग्दै जनकपुरधामका वडाअध्यक्ष काठमाडौंमा

मेयरको राजीनामा माग्दै जनकपुरधामका वडाअध्यक्ष काठमाडौंमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .