No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल-चीन सम्बन्ध: निश्कृयता र अघोषित नाकाबन्दी

नेपाल-चीन सम्बन्ध: निश्कृयता र अघोषित नाकाबन्दी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङ्ग पिङको नेपाल भ्रमणको बेला चिनले नेपालसँग बहुआयामिक सम्बन्ध विकास गर्न चाहेको उद्घोष गरेका थिए । नेपाल र चीन बीच ६ देखि ९ वटा उत्तरी नाकाबाट व्यापार एवं आवतजावत हुने गरिन्छ।  रसुवाको केरुङ-रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी नाका स्थलमार्ग भएर बढी  व्यापार हुने नाका हो।

 सिन्धुपाल्चोक आसपासका क्षेत्रहरु विभिन्न प्राकृतिक विपदको शिकार भइरहेकोले  भूकम्प पछि तिन वर्ष बन्द भएको उक्त नाकाबाट पछिल्लो समयमा राजस्व संकलनमा भारी गिरावट आएको छ। समयसमयमा अघोषित नाकाबन्दीको कारण श्रमिकहरु पनि मारमा पर्ने गरेका छन्।  चीनले कहिले नेपालसँग भौगोलिक कठिनाइ र पूर्वाधारको अभाव भएको भन्दै आएको छ। कहिले कोभीड -१९  र प्राकृतिक विपत्हरूको जोखिम रहेको बताउदै पनि आएको छ।

२०७२ सालको विनाशकारी भूकम्प  र त्यसपछि जुरेमा गएको पहिरो पछि सिन्धुपाल्चोक क्षेत्रको सडकखण्डको पुनःनिर्माणको जिम्मेवारी चीन सरकारलाई दिइएको थियो।  चीनिया सरकार गम्भीर नभएकाले प्रक्रिया ढिला भयो र समयमा मरम्मत हुन नसकेको आरोप स्थानीयले लगाउदै आएका छन् ।  सडकखण्डको पुनः निर्माण र नाकाको सहज सञ्चालनमा चीन सरकार उदासिन देखिएकोले यस क्षेत्रका सडकखण्डहरुको  पूनः निर्माण चुनौतीपूर्ण बन्दै गएको छ। कतिपय विज्ञहरुले चट्टान,भिर र खोचहरु सहितको कठीन भौगोलिक क्षेत्रमा सडकको दीर्घकालीन पुनःनिर्माण कार्य सहज छैन भनि बताएका छन् ।

समयसमयमा अघोषित नाकाबन्दी र विभिन्न समस्या देखाइ नाकाहरु सञ्चालन  नियमित नहुनु साथै पुनः निर्माणमा आलटाल जस्ता अवस्थाले भविष्यमा हामीले हाम्रो सडक निर्माणमा आफै लगानी गर्नु पर्दछ भनी जानकारहरुले सुझाव दिने गरेका छन् ।

निर्वाचित सरकारलाई अपदस्थ गरी तत्कालीन राजा महेन्द्रले सन् १८६१ मा चीनको भ्रमण गर्दा काठमाडौं कोदारी सडक निर्माणबारे नेपाल र चीन बीच सम्झौता भएको थियो।  उत्तरी छिमेकी चीनसँग सन् १७६५ र  १७९२ मा नेपाल र  चीनबीच  विवाद सिर्जना भएको थियो।  सम्झौता द्वारा पूरानो सम्बन्ध यथावत बनाइयो। विगतमा जे भएपनि चीन र नेपालबीच कुटनीतिक सम्बन्ध राम्रै रहेको जानकारहरुले बताउदै आएका थिए। तर केही महिनादेखि नेपाल र चीनको सम्बन्धमा  पुन:निश्कृयता देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
आठ चिनियाँ कम्पनी ब्ल्याक लिस्टमा अमेरिकाले राख्यो कालोसूचीमा

आठ चिनियाँ कम्पनी ब्ल्याक लिस्टमा अमेरिकाले राख्यो कालोसूचीमा

मुम्बई हमला २६/११ का आतंककारीको पाकिस्तान सङको सम्बन्ध ; यसरी दिइरहेको छ आतंकवादलाई संरक्षण , प्रशिक्षण सहित विभिन्न क्याम्प

मुम्बई हमला २६/११ का आतंककारीको पाकिस्तान सङको सम्बन्ध ; यसरी दिइरहेको छ आतंकवादलाई संरक्षण , प्रशिक्षण सहित विभिन्न क्याम्प

पाकिस्तानमा विरोध प्रदर्शन, सिपिईसीमा बन्दरगाह सहर !

पाकिस्तानमा विरोध प्रदर्शन, सिपिईसीमा बन्दरगाह सहर !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .