८८४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८६ थपिए

45
उपत्यकामा २३२

१३ भदौ, पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १८६ जना काठमाडौं उपत्यकाका छन् ।