No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राष्ट्रियसभा सदस्य सिंहद्वारा नदीहरुको स्थलगत अवलोकन

राष्ट्रियसभा सदस्य सिंहद्वारा नदीहरुको स्थलगत अवलोकन

राजविराज : राष्ट्रियसभा सदस्य एवं राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य शेखरकुमार सिंहले सप्तरीका नदीहरुको स्थलगत अवलोकन निरीक्षण अभियान सञ्चालन गरेको छ । बर्षेनी बाढीजन्य प्रकोपको कारण जिल्लाबासीले भोग्दै आएको पीडालाई सम्बोधन गराउन उद्देश्यले सुरु गरेको अभियान अन्तर्गत आधा दर्जन भन्दा बढी नदीहरुको स्थलगत अवलोकन निरीक्षण गरेका छन ।No description available.

जिल्लाको सप्तकोशी नगरपालिकामा त्रियुगा, मयुरनी, बन्द्राहा, अमहा, गंगाजली लगायतका दर्जनबढी नदीहरुको कारण बर्षेनी बाढी तथा कटान हुँदै आएको छ । कमजोर तथा कम उचाईको बाँधको कारण त्रियुगा नदीको बाढी सप्तकोशी नगरपालिकाको फत्तेपुर, बोचही लगायतका पाँचभन्दा बढी वडाका बासिन्दालाई डुबाउने गरेको छ ।

No description available.
सप्तकोशी नगरपालिकाको विभिन्न खोलाको कारण हुँदै आएको समस्यालाई राष्ट्रियसभाको राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य समेत रहेका राष्ट्रिय सभाका सदस्य सिंहसहितको एक टोलीले स्थलगत अवलोकन गरेको हो । सो टोलीलाई सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार शर्मा गौतम तथा वडाअध्यक्षहरुले नदीहरुको कारण उत्पन्न समस्याहरुको बारेमा जानकारी गराए ।

सो क्रममा राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले कोशी क्षेत्रको जनताको पीडालाई आफूले संसदमा उठाउँदै आएको र अझ बलियो ढंगले प्रस्तुत गरी सम्बोधन गराउन स्थलगत अवलोकन निरीक्षण अभियान सञ्चालन गरिएको जानकारी दिए । सप्तकोशी नदीको कारण उत्पन्न समस्याको समयमै भारत सरकारबाट सम्बोधन हुनुपर्ने जिकीर गर्दै उनले भारतको कुनौलीदेखि उदयपुरको बेलका नगरपालिकासम्मको कोशीको पश्चिमी तटबन्धलाई मजबुत पार्नुपर्ने आवश्यकतामाथि जोड दिए । यस बिषयमा राष्ट्रिय सरोकार समन्वय समिति र राष्ट्रिय सभामा समेत जोडदार ढंगले आवाज उठाउने विश्वास दिलाए ।

कोशी नदीको कारण सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका प्रभावित बन्दै आएको छ । हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिका महुली खोलाको कारण समेत पीडित बन्दै आएको छ । महुली खोलाले कटान गरेको क्षेत्रको समेत राष्ट्रियसभाका सदस्य सिंह तथा पूर्व सभासद सूर्यनाथ प्रसाद यादवसहितको टोलीले अवलोकन गरेको छ ।

सो अवलोकन निरीक्षण टोलीले सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार शर्मा, कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्र, तिरहुत गाउँपालिकाका अधयक्ष मनोज बहडखेरसँग समेत बाढीजन्य प्रकोप र त्यसबाट हुने गरेको क्षति लगायतको बारेमा छलफल गरे । निरीक्षण टोलीमा पूर्व सभासद सूर्यनाथप्रसाद यादव, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह समेत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

Next Post
क्यान्सर पीडितलाई सहयोग जुट्दै

क्यान्सर पीडितलाई सहयोग जुट्दै

प्रदेश २ मा शनिबार सातजना सङ्क्रमितको मृत्यु

प्रदेश २ मा शनिबार सातजना सङ्क्रमितको मृत्यु

हिरासतमा मृत्यु भएको प्रकरणमा डिएसपी महतो प्रदेशमा तानिए

हिरासतमा मृत्यु भएको प्रकरणमा डिएसपी महतो प्रदेशमा तानिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

सरकारद्वारा ६७० कैदीको सजाय माफी

सरकारद्वारा ६७० कैदीको सजाय माफी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .