No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश २ मा शनिबार सातजना सङ्क्रमितको मृत्यु

धनुषा : प्रदेश नं. २ मा शनिबार मात्रै उपचार गराइरहेका सात जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८४ पुगेको छ ।
शनिबार मात्रै प्रदेश नं. २ को महोत्तरीमा दुई, सिरहामा दुई र पर्सामा तीनजना गरी सात जना कोरोना भाइरस सङ्क्रमित उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश नं.२ का वरिष्ठ चिकित्सक एवम् सूचना अधिकारी डा. कमलेश प्रसाद यादवले जानकारी दिनुभयो ।
उहाँले आज मात्रै प्रदेश नं.२ मा २० महिलासहित १६५ जना नयाँ कोरोना सङ्क्रमित थपिएको बताउनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र वीरगंज नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको परीक्षणबाट आज १६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताउनुभयो । उहाँका अनुसार धनुषामा ४९, महोतरीमा २७, सिरहामा १३ जना, बारामा नौ, पर्सामा ३४, सर्लाहीमा ४५ र रौतहटमा एकजनामा सङ्क्रमण भएको बताउनुभयो । यो सँगै प्रदेश २ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या नौ हजार ७९५ पुगेको छ ।
शनिबार चार महिला र ८३ जना पुरुष गरी ८७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्केको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

Next Post
हिरासतमा मृत्यु भएको प्रकरणमा डिएसपी महतो प्रदेशमा तानिए

अधिवेशनको संघारमा कांग्रेसका चुनौती

अधिवेशनको संघारमा कांग्रेसका चुनौती

एघार हजार घर जोखिममा, सुरक्षित जग्गा खोज्दै सरकार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .