• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अब विद्यालयमा चलचित्रको पढाई हुन्छ


अब विद्यालयमा चलचित्रको पढाई हुन्छ
११ भदौ २०७७,

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अब विद्यालयमा चलचित्रको पढाई हुने बताएका छन् ।  कुराकानीमा अध्यक्ष दाहालले भने–‘पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकले हामीलाई भेट्न खोज्नुभएको रहेछ । त्यो अगाडि नै उहाँसम्म हामी पुग्यौं । यसपछि, नयाँ छलफल चलचित्र विकास बोर्डमा गर्ने भनेर म फर्किएँ । लकडाउनले गर्दा बैठक बस्न पाएको छैन । अब, सहज वातावरण भएपछि चलचित्र क्षेत्रका विभिन्न विद्धान व्यक्तिहरुसँग बसेर पनि छलफल गर्छु । नयाँ शैक्षिक सत्रदेखि चलचित्रको बिषय पढाउने भन्ने लगभग सहमती भएको छ ।’

उनले, नेपाली चलचित्रको इतिहास, पहिले र अहिलेको प्रविधी, चलचित्रको संकृती र साहित्यलाई जोडेर पुस्तक तयार होस् भन्ने चाहना आफ्नो रहेको सुनाए । उनले भने–‘अहिले माध्यमिक तह भनेर १२ कक्षासम्म वुझिन्छ । अब, कुन कक्षाबाट चलचित्र पढाउन सुरु गर्ने भन्ने बिषयमा छलफल गर्नुपर्छ ।’

उनले आफूले प्याब्सन र एन प्याब्सनका प्रतिनिधीसँग पनि आफूले एक चरणको कुरा गरेको भन्दै निजी विद्यायलमा पनि चलचित्र पढाउने बिषयमा कुरा भैरहेको बताए ।

यस्तै, क्याम्पसमा पनि चलचित्र पढाउने बिषयमा कुरा भैरहेको दाहालको भनाई छ । उनले भने–‘अहिले त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम निर्माण समिती तयार गरेको छ । जसको पदेन सदस्यमा चलचित्र विकास बोर्डको अध्यक्ष पनि हुने प्रावधान छ । स्नातकदेखि पीएचडीसम्म चलचित्रको बिषयमा पढाई गर्ने कुरा अगाडि बढेको छ ।’

दाहालले आफू चलचित्र विकास बोर्डको सदस्य हुँदा नै यो प्रक्रिया अगाडि बढाएको बताए । उनले भने–‘अब ढिलोचाडो चलचित्रको पढाई हुन्छ र हुनैपर्छ । यसले चलचित्र संकृतीको विकास हुन्छ भन्नेमा म आशावादी छु ।’

from onlinekhbar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एकसाथ फिल्म गर्दै कट्रिना र विजय
  • २०७७ भाद्र ११, बिहीबार १६:१३
  • In "मनोरन्जन"
  • बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ
  • २०७७ भाद्र ११, बिहीबार १६:१३
  • In "मनोरन्जन"
  • चर्चामा आए The Nighat Shift चलचित्र
  • २०७७ भाद्र ११, बिहीबार १६:१३
  • In "मधेश प्रदेश"

Durga Khatari

सम्बन्धित खबर

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

Next Post

काठमाडौं उपत्यकामा ३७७ थपिए संक्रमित

एकैदिन थपिए १ हजार १११ कोरोना संक्रमित

के तपाईं लाई थाइराइड त भाको हैन ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version