• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालमा हिन्दु धर्म विरोधीहरुलाई कमल थापाको चेतावनी


नेपालमा हिन्दु धर्म विरोधीहरुलाई कमल थापाको चेतावनी

काठमाडौं । दसैं बहिष्कारको नारा दिनेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कडा जवाफ दिएका छन् ।

थापालेले नेपालस्थित विदेशी राजदूत र फुटबल प्रशिक्षकको तस्बिर राख्दै कडा जवाफ दिएका हुन् ।

थापाले ट्वीट गर्दै दसैं नेपाली पहिचानसँग गाँसिएको पावन सामाजिक सांस्कृतिक पर्व भएकोले चिनियाँ, अमेरिकी र मुस्लिमहरुले पनि मनाउँदा हिनताबोध नगर्ने तर्क गरेका छन् । उनीहरुले जात र धर्म छाडेको अनुभूति नगर्ने थापाको भनाई छ ।

थापाले लेखेका छन्ः दसैं बहिष्कारको नारा दिएर ‘क्रान्तिकारी’भएको ठान्ने र समाजमा द्वेष बढाउनेहरूले बुझ्नुपर्छ कि दसैं नेपाली पहिचानसँग गाँसिएको पावन सामाजिक सांस्कृतिक पर्व हो।चिनियाँ,अमेरिकी र मुस्लिमहरूले पनि दसैं मनाउँदा हिनताबोध गर्दैनन्।जात र धर्म छोडेको अनुभूति गर्दैनन्। परस्पर सदभाव कायम गरौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गण्डकीका नेकपा सांसदको दसैं भत्ता पनि कोरोना कोषमा
  • २०७८ आश्विन ३०, शनिबार १५:३४
  • In "देश"
  • काठमाडौंमा थारु समुदायले मनाए समाचकेवा पर्व
  • २०७८ आश्विन ३०, शनिबार १५:३४
  • In "देश"
  • बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा पूजा गरिँदै
  • २०७८ आश्विन ३०, शनिबार १५:३४
  • In "BannerNews"
Tags: #धर्म-संस्कृतिक#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

जनताले अनुभूति गर्न सकिने काम गर्छौः नवनियुक्त मंत्री रेनु यादव

बारा जिल्लामा प्रभु साहको कार्यक्रममा देखियो जनसागर

चिनबाट फलफूल आयातमा रोक हुँदा नेपालीलाई मर्का

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version