• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बारा जिल्लामा प्रभु साहको कार्यक्रममा देखियो जनसागर


बारा जिल्लामा प्रभु साहको कार्यक्रममा देखियो जनसागर

बारा । नेकपाको विभाजनपछी स्वतन्त्र रहेका नेता प्रभु साहको पक्षमा बारामा समेत व्यापक जनसमर्थन देखिएको छ। बारा जिल्लाको सिम्रौंनगढ़ र बेलहियामा शनिबार आयोजित साह प्रमुख अतिथि रहेको शुभकामना आदानप्रदान कार्यक्रममा हजारौंको सहभागीता देखिएको हो। हिन्दूहरुको महान पर्व दशै, दीपावली तथा छठ पर्वको अवसरमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिकास्थित नारिवास र प्रसौनी नगरपालिका बेलहयामा भएको अन्तरक्रिया कार्यक्रममा नगरवासीको भिड लागेको थियो।

कार्यक्रममा सिम्रौनगढ नगरपालिकावासीले पुर्वमन्त्री साहलाई बाराको क्षेत्र नं १ बाट चुनाव लडन समेत आग्रह गरेका छन्। बाराका क्षेत्र १ को जनता बिकासबाट बन्चित रहेको भन्दै नगरको समाजसेवी तथा युवावर्गले त्यहाँको बिकासको लागि त्यहाँको जनप्रतिनिधि नेता साहलाई बनाउनुपर्ने बताए।

प्रत्येक वर्ष प्रदेश दुईमा ४० अर्ब बजेट आईरहेको बताउदै नेता साहले प्रदेश २ सरकारले विकास निर्माणमा अक्षसम रहेको र बजेटमा चरम भ्रष्टचारमा लित्प रहेको आरोप लगाउनु भयो। हाल प्रहरीले तस्करीको मालसामान पक्राउ गर्दा पुरस्कार स्वरुप ३० देखि ४५ प्रतिशतसम्म कमिसन पाइरहेको जानकारी गराउदै नेता साहले प्रहरीले पाउने यस्तो किसिमको कमिसनको व्यवस्था नै हटाउनुपर्ने माग समेत बताए । कमिसनको लोभमा प्रहरीले जबरजस्ती तस्करीको सामान भनी गरिव नागरिकलाई दुःख दिने गरेको नेता साहले बताए । आफनो दैनिकी चलाउन भारतीय बजारबाट किराना, कपडा, मलखाद्यलगायतका सामान खरिद गरी ल्याएको सामानलाई बोर्डरमा नेपाली सुरक्षाकर्मीले अवैध भनी पक्राउ गरी अनावश्यक दु:ख दिने कार्य स्वीकार्य नभएको उनले बताए ।


सो कार्यक्रममा उपस्थित नि. वर्तमान प्रदेश सान्सद कुन्दन कुशवाहा, कटहरिया नगरपालिकाको नगर प्रमुख सियाराम कुशवाहा, यूवा नेता राजन यादव,त्रिभुवन साह, आई.टी. आर्मीका राष्ट्रिय संयोजक चन्द्रभुषण साह र प्रवक्ता विजय यादव निर्विज लगायतका वक्ताहरुले आई.टी.आर्मीलाई सशक्त बनाउन एकता सहकार्य, समन्वय, आपसी सदभाव कायम गर्नुपर्नेमा जोड़ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रौतहटको १ मा जसपा गठबन्धन भंग, एमालेलाई प्रभुको समर्थन
  • २०७८ आश्विन ३१, आईतवार ०६:०५
  • In "BannerNews"
  • बारामा रास्वपालाई ठुलो झट्का: प्रभावशाली नेता पवन चौधरी राष्ट्रिय एकता दलमा प्रवेश
  • २०७८ आश्विन ३१, आईतवार ०६:०५
  • In "BannerNews"
  • चुनाव हार्ने भएपछि उपेन्द्र यादवको आनाए नयाँ हत्कण्डा
  • २०७८ आश्विन ३१, आईतवार ०६:०५
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

चिनबाट फलफूल आयातमा रोक हुँदा नेपालीलाई मर्का

पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै पाकिस्तानीले चिनियाँ नागरिकलाई गरे अक्रमण

मुसलमान हुनु उइगरहरुको ठुलो अपराध, चीनले अनाहकमा थुनामा राखेको आरोप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version