• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गण्डकीका नेकपा सांसदको दसैं भत्ता पनि कोरोना कोषमा


गण्डकीका नेकपा सांसदको दसैं भत्ता पनि कोरोना कोषमा

काठमाडौँ  : गण्डकी प्रदेशका नेकपा सांसदले दसैं भत्ताबापतको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन्।

संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले दसैं भत्ता प्रदेश सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने संसदीय दलले निर्णय गरेको जानकारी दिए।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपाका ४० सांसद छन्। यसअघि कांग्रेस र जनमोर्चाका सांसदले दसैं भत्ताबापतको रकम फिर्ता गर्ने निर्णय गरेका थिए।

गण्डकीमा कांग्रेसका १५ र राष्ट्रिय जनमोर्चाका तीन सांसद छन्। बाँकी दुई सांसद जनता समाजवादी पार्टीका हुन्। जनता समाजवादी पार्टीका सांसदले भत्ताबारे कुनै प्रतिक्रिया जनाएका छैनन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने मन्त्रिपरिषदबाट निर्णय गरिसकेका छन्।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीसहित सात मन्त्रीलाई आउने दसैंबापतको भत्ता कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

सबैले तलब बराबर आउने भत्ता प्रदेश सरकारको कोरोना कोषमा जम्मा गरेका हुन्। गण्डकीमा मुख्यमन्त्रीको तलब ७० हजार सात सय ३० रुपैयाँ र मन्त्रीको ६० हजार तीन सय २० रुपैयाँ छ।

गण्डकी प्रदेशका प्रदेश सभा पदाधिकारीलाई २७ लाख रुपैयाँ दसैं भत्ताबापत खातामा पठाइएको थियो। देश कोरोना महामारीले आक्रान्त बनिरहेकाबेला प्रदेश सभाका ५३ पदाधिकारीले दसैं भत्ताबापत २७ लाख ४ सय ८० रुपैयाँ बुझेका हुन्।aayomail

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गण्डकीमा प्रदेश प्रमुखसँग विपक्षी गठबन्धनको भेट
  • २०७७ कार्तिक ५, बुधबार १८:१६
  • In "गण्डकी प्रदेश"
  • एमाले विभाजनपछि पनि सुदूरपश्चिम सरकारलाई बहुमत
  • २०७७ कार्तिक ५, बुधबार १८:१६
  • In "समाचार"
  • उपेन्द्र यादव समूहमा लागेका सांसदले पाए सनसिटी अपार्टमेन्टमा फ्ल्याट
  • २०७७ कार्तिक ५, बुधबार १८:१६
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

सरकारको निर्णय संविधान विपरित

पाकिस्तानी दूतावास अगाडी भारतीय युवाहरूको नारा - पाकिस्तान काश्मिर छोडो

चिनियाँ एजेन्टद्वारा सीमामा अड्किएका कन्टेनरहरू पास गर्न पैसा माग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version