No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जसपाका सांसद प्रमोद साह मन्त्रीबाट आउट

जसपाका सांसद प्रमोद साह मन्त्रीबाट आउट

काठमाडौं । जसपाका सांसद प्रमोद साह मन्त्री बन्नबाट वञ्चित भएका छन् । ८८ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डललाई पूर्णता दिएका छन् ।

मन्त्रिपरिषदको २५ जनाको कोटा पूरा नहुने बेलासम्म जसपाबाट मन्त्री बन्नेहरुमा सांसद साहको नाम चर्चामा थियो । कतिसम्म भने आज विहानसम्म साह मन्त्री बन्ने निश्चित प्राय भइसकेको थियो ।जसपाका चार मन्त्री , बाकेका राईले पाएनन स्थान

समाचारमा समेत उनको नाम आइसकेको थियो । मन्त्री बन्नेमा उनी ढुक्क थिए । अग्रिम बधाई थापिरहेका थिए । सपथ ग्रहण गर्न मधेसी परिहन आइरन लगाएर ठिक्क पारेका थिए । तर अन्तिममा उनी फालिए । मन्त्री छनोट गर्ने जिम्मा पाएका उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईले साहको नाम छनोट गरेका थिए । नाम छनोट गरेर बाबुराम उपत्यका बाहिर गइसकेका छन् ।

तर अन्तिममा अध्यक्ष उपेन्द्र यादवले एकलौटी रुपमा साहको नाम काटेर आफ्नै थरमा महिन्द्रराय यादवलाई च्यापे । तत्कालीन एकीकृत जसपाको अन्तरकलहमा साह उपेन्द्रतिर लागेका थिए । गत चुनावमा राजपाबाट संघीय सांसद निर्वाचित साह राजेन्द्र महतो निकट मानिन्थे ।

केपी ओलीको पालामा जसपा महन्थ ठाकुरबाट ११ जना मन्त्री बन्दा आफूलाई नसमेटिएपछि उनी असन्तुष्ट बनेका थिए । पार्टीभित्रको बढ्दो अन्तरकलह र नयाँ सरकारमा मन्त्री बनाउने उपेन्द्रको आश्वासनबीच उनले उपेन्द्र–बाबुराम समूह रोजेका थिए ।

पछि पार्टी फुटेपछि उनी महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा नगएर उपेन्द्रसँगै जसपामा बसेका थिए । जुन मन्त्रीका लागि उनले आफ्नो पुरानो घर त्यागे, पुराना अभिभावक त्यागे, आज त्यहीँ मन्त्रीको लोभले उनलाई घर न घाटको बनाएको छ ।

उपेन्द्रले पनि लात हानेका छन् । उनको ठाउँमा यादवलाई च्यापेका छन् । नेपालपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेताहरू तत्काल रिहाइ नभए थप आन्दोलन घोषणा गर्ने राप्रपा र राप्रपा नेपालको निर्णय

नेताहरू तत्काल रिहाइ नभए थप आन्दोलन घोषणा गर्ने राप्रपा र राप्रपा नेपालको निर्णय

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

आकर्षक पर्यटकीय गन्तव्य पोकली झरना

आकर्षक पर्यटकीय गन्तव्य पोकली झरना

ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच प्रणालीप्रति उठ्यो प्रश्न

ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच प्रणालीप्रति उठ्यो प्रश्न

समाजवादको यात्रातर्फ एकीकृत समाजवादीको लहान नगर अधिवेशन जारी

समाजवादको यात्रातर्फ एकीकृत समाजवादीको लहान नगर अधिवेशन जारी

Next Post
काठमाण्डौ देखि भारतीय शहरहरु जोडिने नयाँ रेलको योजना

काठमाण्डौ देखि भारतीय शहरहरु जोडिने नयाँ रेलको योजना

अदालतको भागबण्डाले खल्लो बनेको मन्त्रिपरिषद्

अदालतको भागबण्डाले खल्लो बनेको मन्त्रिपरिषद्

४० हजार मेट्रिकटन मल चीनमै रोकियो

४० हजार मेट्रिकटन मल चीनमै रोकियो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेताहरू तत्काल रिहाइ नभए थप आन्दोलन घोषणा गर्ने राप्रपा र राप्रपा नेपालको निर्णय

नेताहरू तत्काल रिहाइ नभए थप आन्दोलन घोषणा गर्ने राप्रपा र राप्रपा नेपालको निर्णय

माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने

माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा: राष्ट्रसंघ

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा: राष्ट्रसंघ

अमेरिकाले १ हजार भारतीयलाई देशबाट निकाल्यो

अमेरिकाले १ हजार भारतीयलाई देशबाट निकाल्यो

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

मार्वलले सार्‍यो ‘एभेन्जर्स डुम्सडे’ र ‘सेक्रेट वार्स’को प्रदर्शन मिति, कारण यस्तो

मार्वलले सार्‍यो ‘एभेन्जर्स डुम्सडे’ र ‘सेक्रेट वार्स’को प्रदर्शन मिति, कारण यस्तो

विवादपछि ‘स्प्रिट’बाट बाहिरिइन् दीपिका, ‘अव्यवसायिक सर्त’ राखेको आरोप

विवादपछि ‘स्प्रिट’बाट बाहिरिइन् दीपिका, ‘अव्यवसायिक सर्त’ राखेको आरोप

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .