No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दाउद इब्राहिम कराचीमा रहेको पाकिस्तानद्वारा स्वीकार, कालो सूचीमा पर्नसक्ने


दाउद इब्राहिम कराचीमा रहेको पाकिस्तानद्वारा स्वीकार

दाउद इब्राहिम कराचीमा रहेको पाकिस्तानद्वारा स्वीकार

इस्लामावाद : पाकिस्तान सरकारका अनुसार अन्डरवर्ल्ड डन दाउद इब्राहिम, कराचीमा बसोबास गरिरहेको पाइएको छ ।

इस्लामावादले वर्षौंदेखि दाउद पाकिस्तानमा रहेको कुरालाई अस्वीकार गर्दै आएको थियो । सन् १९९३ मा मुम्बईमा भएको बम विष्फोटका लागि जिम्मेवार दाउदलाई पाकिस्तानले शरण दिइरहेको खुलेको हो ।

भारतले सन् १९९३ को बम विस्फोटका विषयमा कानुनको सामना गर्न दाउद भारत आउनुपर्ने भारतीय पक्षले बताइरहेको छ । भारतले पाकिस्तानलाई दाऊद इब्राहिमलाई हस्तान्तरण गर्न धेरै पटक अनुरोध गरेको छ ।

दाउद कराचीको व्हाइट हाउसमा रहेको पाकिस्तानी एक दस्तावेजमा उल्लेख गरिएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले जारी गरेको नयाँ सूचीको अनुसार पाकिस्तानले ८८ नेता र आतंकवादी समूहका सदस्यहरूमा प्रतिबन्ध लगाएको छ ।

उक्त सूचीमा दाउदसँगै जमात-उद-दावाका हाफिज सईद अहमद, जेएमका मोहम्मद मसूद अजहर र जकीउर रहमान लखवी रहेका छन् ।

सरकारले पाकिस्तानमा आतंककारीहरूको बैंक खाता र सम्पत्ति पनि कब्जा गरेको छ । उनीहरुलाई जहाजमा यात्रा गर्न पनि प्रतिबन्ध लगाइएको आर्य न्यूजले जनाएको छ ।

पाकिस्तान जून २००१ देखि ‘ब्राउन लिस्ट’ मा छ र सरकारले फेब्रुअरीमा बाँकी कार्य बिन्दु जून २०२० सम्म सम्पन्‍न गर्न अन्तिम चेतावनी दिएको थियो । एफएटीएफले जूनको म्याद सेप्टेम्बरसम्म बढाएको थियो । कोरोना भाइरसको संक्रमणले एफएटीएफको पूर्ण बैठकमा अवरोध पुर्‍याएपछि सेप्टेम्बरसम्म म्याद थप गरिएको हो ।

अक्टोबरमा पाकिस्तानले एफएटीएफको निर्देशन पालन गर्न असफल भएमा पेरिसस्थित निकायले इमरान खानको नेतृत्वमा रहेको देशलाई उत्तर कोरिया र इरानको साथमा “कालो सूची” मा राख्‍ने छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

भारत बाट फरार , कट्टरपन्थी इस्लामिक प्रचारक जाकिर नाइक ओमानमा के गर्दै ?

भारत बाट फरार , कट्टरपन्थी इस्लामिक प्रचारक जाकिर नाइक ओमानमा के गर्दै ?

भारतमा सम्पन्‍न भयो जी२० विदेशमन्त्री स्तरीय वार्ता, युक्रेन युद्ध अन्त्यमा भारतको सहजीकरण

भारतमा सम्पन्‍न भयो जी२० विदेशमन्त्री स्तरीय वार्ता, युक्रेन युद्ध अन्त्यमा भारतको सहजीकरण

विश्वका ठूला अर्थतन्त्र भएका देशका विदेशमन्त्रीहरू नयाँ दिल्लीमा भेला

विश्वका ठूला अर्थतन्त्र भएका देशका विदेशमन्त्रीहरू नयाँ दिल्लीमा भेला

अष्ट्रेलिया, जापानको सम्बन्ध बिगार्न खेल्दै एकअर्काविरूद्ध खेल्दै चीन

अष्ट्रेलिया, जापानको सम्बन्ध बिगार्न खेल्दै एकअर्काविरूद्ध खेल्दै चीन

‘अली वजीर पाकिस्तानको अहिंसात्मक आन्दोलनको अनुहार हो’

‘अली वजीर पाकिस्तानको अहिंसात्मक आन्दोलनको अनुहार हो’

Next Post
भारतका सीमावर्ती राज्यहरूलाई नेपालसँगको ऐतिहासिक

भारतका सीमावर्ती राज्यहरूलाई नेपालसँगको ऐतिहासिक, सांस्कृतिक सम्बन्धको लाभ

पाकिस्तान, श्रीलंकामा चीनको दबाबपछि चिनियाँ लगानीप्रति सावधान बन्‍यो म्यानमार

पाकिस्तान, श्रीलंकामा चीनको दबाबपछि चिनियाँ लगानीप्रति सावधान बन्‍यो म्यानमार

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

एफएटीएफको कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

Leave a Reply Cancel reply

ताजा समाचार

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: