No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एफएटीएफको कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

इस्लामावाद : पाकिस्तानले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को कालोसूचीबाट जोगिनका लागि ८८ आतंकवादीमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तान अहिले ग्रे लिस्टमा रहेको छ ।

दइस अलकाइदा र तालिवानलगायतका ८८ आतंकवादी समूहमाथि आइतबार प्रतिबन्ध लगाएको छ । सरकारले पाकिस्तानमा रहेका आतंककारीहरूको बैंक खाता र सम्पत्तिहरू पनि कब्जा गरेको छ । उनीहरुलाई जहाजमा यात्रा गर्न पनि प्रतिबन्ध लगाइएको आर्य न्यूजले जनाएको छ । ८८ आतंकवादीहरुलाई केही दिन अघि संयुक्त राष्ट्र संघले जारी गरेको आतंकवादीको सूचीमा राखिएको थियो ।

एक विज्ञप्तिमा विदेश मन्त्रालयले भनेको छ, “पाकिस्तानले यी संयुक्त राष्ट्र संघीय प्रासंगिक प्रस्तावहरूको पालनामा प्रतिबन्ध लगाएको हो र हामी आशा गर्दछौं कि अन्य देशहरूले पनि त्यसको पालना गर्नेछन् ।”

यसभन्दा पहिले प्रधानमन्त्री इमरान खानले राजनीतिक, आर्थिक स्थिति र एफएटीएफ कार्य योजनासम्बन्धी कानुनको प्रगति समीक्षा गर्न बैठकको अध्यक्षता गरेका थिए ।

पाकिस्तान जून २०१८ देखि खैरो सूचीमा छ र सरकारले फेब्रुअरीमा बाँकी कार्य बिन्दु जून २०२० सम्म सम्पन्‍न गर्न अन्तिम चेतावनी दिएको थियो । कोरोनाका कारण एफएटीएफको पूर्ण बैठकहरू अवरुद्ध भएका कारण समयावधि सेप्टेम्बरसम्ममा थप गरिएको छ ।

यस महिनाको सुरूमा पाकिस्तानले एफएटीएफको संयुक्त समूहलाई आफ्नो प्रारम्भिक मस्यौदा प्रतिवेदन बुझाएको थियो र आतंकवादी कोषसँग सम्बन्धित २७ कार्य बुँदामध्ये बाँकी १४ बुँदाहरुको देखाउँदै अक्टूबरमा सम्पन्‍न पूर्ण बैठकअघि सबै पूरा गर्ने जनाएको थियो ।

शीर्ष आधिकारिक स्रोतहरूले भने कि पाकिस्तानले सेप्टेम्बरको पहिलो हप्तामा समीक्षा समूहलाई प्रगति रिपोर्टको अद्यावधिक संस्करण बुझाउने छ । पहिलो ड्राफ्टलाई अगस्तमा पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

इरान–इजरायल तनाव चर्किँदैः ड्रोन अवरोध, मिसाइल आक्रमण र विस्फोटका घटना

इरान–इजरायल तनाव चर्किँदैः ड्रोन अवरोध, मिसाइल आक्रमण र विस्फोटका घटना

इरानको राजधानी तेहरानमा नयाँ आक्रमण सुरु

इरानको राजधानी तेहरानमा नयाँ आक्रमण सुरु

Next Post
अमेरिकी प्रतिबन्धले चिनियाँ कम्युनिष्ट नेताहरूको लागि विनाशकारी परिणाम निम्त्याउन सक्छ

चिनियाँ आपूर्ति निर्भरतालाई 'स्थायी रूपमा' अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता

बलुचमा विद्यार्थीको हत्याले पाकिस्तानमा तनाव

बलुचमा विद्यार्थीको हत्याले पाकिस्तानमा तनाव, न्यायको माग गर्दै प्रदर्शन

पाकिस्तान प्रशासित काश्‍मीरमा पाकिस्तानको झण्डा हटाइयो 

प्रदर्शनकारीद्वारा पाकिस्तान प्रशासित काश्‍मीरमा पाकिस्तानको झण्डा हटाइयो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .