No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनियाँ आपूर्ति निर्भरतालाई ‘स्थायी रूपमा’ अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता


अमेरिकी प्रतिबन्धले चिनियाँ कम्युनिष्ट नेताहरूको लागि विनाशकारी परिणाम निम्त्याउन सक्छ

वाशिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू फेरि राष्ट्रपति चुनिएमा चीनसँगको निर्भरतलाई पूर्ण र स्थायी रुपमा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“हामी अमेरिकाको विनिर्माण स्वतन्त्रतालाई पूर्ण रूपमा पुनर्स्थापित गर्नेछौं । हाम्रो महत्वपूर्ण आपूर्ति श्रृंखलाहरू ल्याउनेछौं र चीनमा हाम्रो निर्भरतालाई स्थायी रूपमा अन्त्य गर्नेछौं,” ट्रम्पले २०२० को काउन्सिल फर नेशनल पोलिसी बैठकमा वाशिंगटनमा भने ।

बिहीबार डेमोक्रेटिक अधिवेशनमा आफ्नो स्वीकृति भाषणको क्रममा जो बाइडेनले राष्ट्रपति चुनिएमा अमेरिकाको आपूर्ति श्रृंखला अब चीन र अन्य विदेशी देशहरूमा निर्भर नहुने बताएका थिए ।

ट्रम्प र बाइडेल विशेगरी बेइजिङविरुद्धको कडा नीति ल्याउने अभियानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

संयुक्त राज्य अमेरिका र चीनले जनवरीमा दुई देशहरू बिच विस्तारित ट्यारिफ युद्धपछि व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता अन्तर्गत, बेइजिङ यस वर्षकोबीचमा विस्तार गर्न प्रतिबद्ध छ र यसको केही अमेरिकी उत्पादन र सेवाहरूको खरीद २०१७ को स्तरबाट संयुक्त रूपमा २०० बिलियन डलरको पुर्‍याउने जनाइएको थियो ।

यद्यपि यो सम्झौतामा हस्ताक्षर भएको लगत्तै कोभिड-१९ महामारीको अवरोधका कारण वाशिङ्टन बेइजिङमा सम्झौताको कार्यान्वयन गर्न समस्या भएको थियो ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

भारत बाट फरार , कट्टरपन्थी इस्लामिक प्रचारक जाकिर नाइक ओमानमा के गर्दै ?

भारत बाट फरार , कट्टरपन्थी इस्लामिक प्रचारक जाकिर नाइक ओमानमा के गर्दै ?

भारतमा सम्पन्‍न भयो जी२० विदेशमन्त्री स्तरीय वार्ता, युक्रेन युद्ध अन्त्यमा भारतको सहजीकरण

भारतमा सम्पन्‍न भयो जी२० विदेशमन्त्री स्तरीय वार्ता, युक्रेन युद्ध अन्त्यमा भारतको सहजीकरण

विश्वका ठूला अर्थतन्त्र भएका देशका विदेशमन्त्रीहरू नयाँ दिल्लीमा भेला

विश्वका ठूला अर्थतन्त्र भएका देशका विदेशमन्त्रीहरू नयाँ दिल्लीमा भेला

अष्ट्रेलिया, जापानको सम्बन्ध बिगार्न खेल्दै एकअर्काविरूद्ध खेल्दै चीन

अष्ट्रेलिया, जापानको सम्बन्ध बिगार्न खेल्दै एकअर्काविरूद्ध खेल्दै चीन

‘अली वजीर पाकिस्तानको अहिंसात्मक आन्दोलनको अनुहार हो’

‘अली वजीर पाकिस्तानको अहिंसात्मक आन्दोलनको अनुहार हो’

Next Post
बलुचमा विद्यार्थीको हत्याले पाकिस्तानमा तनाव

बलुचमा विद्यार्थीको हत्याले पाकिस्तानमा तनाव, न्यायको माग गर्दै प्रदर्शन

पाकिस्तान प्रशासित काश्‍मीरमा पाकिस्तानको झण्डा हटाइयो 

प्रदर्शनकारीद्वारा पाकिस्तान प्रशासित काश्‍मीरमा पाकिस्तानको झण्डा हटाइयो

संकास्पद मृत्यु

सिरहामा आठ दिनमा सातजनाको संकास्पद मृत्यु

Leave a Reply Cancel reply

ताजा समाचार

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: