No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनियाँ प्रभावको प्रतिरोध गर्न सुरक्षा रणनीति बनाउन क्यानडाका सांसदको प्रस्ताव

चिनियाँ प्रभावको प्रतिरोध गर्न सुरक्षा रणनीति बनाउन क्यानडाका सांसदको प्रस्ताव

टोरन्टो : पछिल्लो समय विश्वभर कोरोना महामारी फैलिइरहेको अपस्थामा चीनले आफ्नो प्रभाव विस्तार गरिरहेको छ । गत वर्षको डिसेम्बर चीनको वुहानबाट सुरु भएको कोरोना महामारीविरुद्ध सिंगो विश्व संघर्ष गरिरहेका समय चीनले भने यसलाई अवसर ठान्दै आफ्नो प्रभाव विस्तार गरिरहेको छ ।

क्यानाडाका सांसदहरुले पनि चिनियाँ प्रभावको प्रतिरोधका लागि सुरक्षा रणनीति बनाउन प्रस्ताव अघि सारेका छन् । क्यानडाको संसदमा मुलुकको ५जी नेटवर्कको विकासमा चिनियाँ कम्पनी हुवावेको सहभागीतालाई रोक्‍नुका साथै चिनियाँ प्रभावको प्रतिरोध गर्ने प्रस्ताव अघि सारिएको हो ।

उक्त प्रस्ताव बुधवार हाउस कमन्सले १७९ सांसदमध्ये १४६ मतले पारित गरिएको हो । जसमा जस्टिन ट्राउडो सरकारलाई एक महिना भित्र मुलुकको ५जी नेटवर्कको विकासमा हुवावेको सहभागिता नगराउने घोषणा गर्न भनिएको छ ।

“क्यानाडामा चीनको बढ्दो प्रभावलाई रोक्न सरकारले पनि योजना पेस गर्नु आवश्यक छ, अस्ट्रेलियाले ल्याएको योजना जस्तै,” मंगलबार एक प्रेस सम्मेलनमा ट्रुडोले भने, “सार्वजनिक सेवाले नेटवर्कको विकासमा हुवावेको भविष्यका बारे दृढ संकल्प गर्नेछ ।”

हुवावेका मुख्य वित्तीय अधिकारी मेंग वानजाउलाई डिसेम्बर २०१८ मा भ्याकूवरमा पक्राउ गरिसकेपछि दुवै देशबीचको द्विपक्षीय सम्बन्धको तनाव बढ्दै गएको थियो । यसपछि चीनले जासुसी गरेको आरोपमा दुई क्यानेडाली नागरिकलाई चीनमा गिरफ्तार गरी क्यानडालाई जवाफ दिएको थियो ।

यस महिनाको सुरूमा क्यानाडाको सुरक्षा खुफिया सेवाले यो कुरा पत्ता लगाएको थियो कि फक्स हन्ट नामको चीनको “भ्रष्टाचार रोक्न” अभियानले क्यानाडामा रहेको चिनियाँ समुदायका सदस्यहरुलाई प्रवासी बीचको असहमतिलाई कम गर्न आक्रमण गर्दैछ ।

गुप्तचर एजेन्सीका अनुसार क्यानाडामा यी गुप्त गतिविधिहरू बेइजिङले धम्की दिने विश्वव्यापी अभियानको हिस्साको रुपमा विस्तार गरिरहेको छ ।

अमेरिका र बेलायतले पनि चिनियाँ टेक जाइन्ट हुवावेमाथि प्रतिबन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

Next Post
निद्रा लिनुहोस् : न धेरै, न थोरै

निद्रा लिनुहोस् : न धेरै, न थोरै

चन्द्रमाबाट ढुंगा ल्याउन जम्मा १ डलर दिँदै नासा

चन्द्रमाबाट ढुंगा ल्याउन जम्मा १ डलर दिँदै नासा

याहुकी पूर्व सीईओले ल्याइन् नयाँ एप

याहुकी पूर्व सीईओले ल्याइन् नयाँ एप

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .