No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजार नगर विकासको लागि कुनै कसर बाँकी नराख्नेः नवनियुक्त मंत्री श्रेष्ठ

गोलबजार नगर विकासको लागि कुनै कसर बाँकी नराख्नेः नवनियुक्त मंत्री श्रेष्ठ

संजय यादव, १० कार्तिक
गोलबजार, सिरहा

नेपाल सरकारको नवनियुक्त महिला, बालाबलिका तथा जेष्ठ नागरिक मंत्री लिलानाथ श्रेष्ठले नेकपा नेतृत्वको ओली सरकार कै पालामा जेष्ठ नागरिकहरुले मासिक ५ हजार भत्ता पाउने बताएका छन् । मंत्री श्रेष्ठले बर्तमान सरकारले नै आगामी बर्षदेखि मासिक ५ हजार जेष्ठ नागरिक भत्ता पुरयाउनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सिरहाको गोलबजार नगरपालिका वार्ड नं ७ स्थित १५ सैथ्याको सुबिधा सम्पन्न अस्पताल तथा असहाय बृद्ध सेवा सदनको सिलान्यास गर्दै मंत्री श्रेष्ठले यस्तो बताए । सिलान्यास गर्दै मंत्री श्रेष्ठले भने, हरेक स्थानिय तहको प्रत्येक वार्डमा स्वास्थ्य चौकी र एक पालिका एक सुबिधा सम्पन्न अस्पताल बन्ने प्राबधान अनुसार नै यस किसिमको अस्पतालको सिलान्यास भएको बताए । मंत्री श्रेष्ठले भने, म पनि गोलबजार नगरपालिकाकै स्थायी बासी भएकोले गोलबजार नगर विकासको लागि कुनै कसर बाँकी नराख्ने र अन्य मंत्रालयहरुसंग समन्वय गरेर विकासको कामलाई तीब्रता दिलाउने प्रतिबद्धता पनि जाहेर गरे । अहिलेको अवस्थामा खासगरी किशोर किशोरीहरु नै लागु औषधको कुलतमा परी ठुल्लै जत्था कुलतमा फसिदै गईरहेकोले यस्ता कार्यलाई रोक्ने पनि बताए ।

गोलबजार नगरपालिका(७ निवासी पाँच दाजुभाई केदार श्रेष्ठ, हिरालाल श्रेष्ठ, मोतिलाल श्रेष्ठ, जवाहरलाल श्रेष्ठ र डा. बिष्णु प्रसाद श्रेष्ठले अस्पताल निमार्णको लागि १५ कठा १० धुर र असहाय बृद्ध सेवा सदनको लागि ७ कठा १० धुर गरी १ बिग्हा ३ कठा जग्गा निशुल्क दानगरी उदाहरणीय काम गरेको गोलबजार नगरपालिका वार्ड नं ७ को कार्यालयले जनाएको छ ।
चलनचल्ती मूल्य अनुसार ९ करोड रुपैया बराबर मूल्यको निःशुल्क दान गरेको जनाए । कार्यक्रम गोलबजार नगर कार्यपालिकाको आयोजनामा सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता गोलबजार नगर प्रमुख देवनाथ साहले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post
काँग्रेस नेता स्व.राजकपुर यादवको मनाए चौथो स्मृती दिवस

काँग्रेस नेता स्व.राजकपुर यादवको मनाए चौथो स्मृती दिवस

 पीएमएलएन बैठकअघि पाकिस्तानमा रक्तपातपूर्ण प्रदर्शन

 पीएमएलएन बैठकअघि पाकिस्तानमा रक्तपातपूर्ण प्रदर्शन

पाकिस्तानका विद्यालयहरुमा हिन्दु, यहुदी र बलुचलाई घृणा गर्न सिकाइन्छ’

पाकिस्तानका विद्यालयहरुमा हिन्दु, यहुदी र बलुचलाई घृणा गर्न सिकाइन्छ'

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...