No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जर्मनीको एक क्षेत्रमा दक्षिणपन्थी पार्टीको ऐतिहासिक जित

जर्मनीको एक क्षेत्रमा दक्षिणपन्थी पार्टीको ऐतिहासिक जित

काठमाडौं । जर्मनीमा दक्षिणपन्थी पार्टी एएफडी (अल्टरनेटिभ फर जर्मनी) ले पूर्वी राज्य सोरेन्जियामा ऐतिहासिक जित दर्ता गरेको छ। यो पार्टीले अध्यागमनको मुद्दामा चुनाव लडेको थियो ।

दोस्रो विश्वयुद्धपछि जर्मनीमा दक्षिणपन्थी पार्टीले क्षेत्रीय चुनाव जितेको यो पहिलो पटक हो।

एएफडीले कुल मतको झन्डै एक तिहाइ मत जित्यो। पार्टी कन्जरभेटिभ पार्टी सीडीयु (क्रिश्चियन डेमोक्रेटिक युनियन अफ जर्मनी) भन्दा नौ अंकले अगाडि छ। यसले जर्मनीका तीन सत्तारुढ दललाई पनि पछाडि पारेको छ ।

यससँगै छिमेकी राज्य सक्सोनीमा आइतबार एएफडी दोस्रो स्थानमा आयो ।

स्याक्सोनी राज्यको तथ्याङ्कले यहाँ सीडीयु ले कुल मतको ३२ प्रतिशत प्राप्त गर्न सक्ने देखाएको छ । यहाँ ऊ एएफडी भन्दा एक अंक अगाडि छ। तर, यहाँ पनि उसले तीनवटै सत्ताधारी दलहरू सोसल डेमोक्र्याट, ग्रीन्स र लिबरल एफडीपी (फ्री डेमोक्र्याटिक पार्टी) लाई पराजित गरेको छ ।

एएफडी पार्टीका सबैभन्दा ठूलो नेता ब्योर्न होक हुन्। उनी जर्मनीका विवादित नेता हुन् । होक इतिहासका शिक्षक थिए । नाजी नारा प्रयोग गरेको भन्दै उनलाई जरिवाना गरिएको छ । यद्यपि उनले यो कुरा अस्वीकार गर्छन्।

उनले प्रदेश संसदमा प्रत्यक्ष जनादेश नपाए पनि आफ्नो पार्टीका ठूला नेताहरूको सूचीमा शीर्ष स्थानमा रहेकाले उनले सिट जित्न सक्छन् ।

जर्मनीमा एक वर्षपछि आम निर्वाचन हुँदैछ । क्षेत्रीय चुनावको नतिजा चान्सलर ओलाफ स्कोल्जको गठबन्धन सरकारका लागि चिन्ताजनक छ।

जर्मनीमा क्षेत्रीय निर्वाचन पाँच वर्षमा एकपटक हुन्छ। प्रत्येक राज्यले फरक मितिमा चुनाव गराउन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post
शेख हसिनाविरुद्ध हत्याका दुई नयाँ मुद्दा दर्ता, अहिलेसम्म ८४ वटा मुद्दामा एफआईआर

शेख हसिनाविरुद्ध हत्याका दुई नयाँ मुद्दा दर्ता, अहिलेसम्म ८४ वटा मुद्दामा एफआईआर

फोनिज गण्डकीको मैत्रीपूर्ण खेलः सहयोगीप्रति आभार प्रकट

फोनिज गण्डकीको मैत्रीपूर्ण खेलः सहयोगीप्रति आभार प्रकट

प्रधानमन्त्रीको पार्टी बैठकमा ब्रिफिङ प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन्, तर सक्दैनन्

प्रधानमन्त्रीको पार्टी बैठकमा ब्रिफिङ प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन्, तर सक्दैनन्

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .