No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महोत्तरी र सर्लाहीको जंगलमा एक सातादेखि डढेलो, वन कार्यालय मुकदर्शक

महोत्तरी । महोत्तरी र सर्लाहीको तराई क्षेत्रको जंगलमा गएको एक सातादेखि डढेलो लागेको छ ।

चारकोसे झाडीको रुपमा परिचित महोत्तरीको बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने सामुदायिक, साझेदारी र राष्ट्रिय वन क्षेत्रमा डढेलो लागेको हो ।

त्यसैगरी सर्लाहीको हरिपुर नगरपालिका क्षेत्रमा पर्ने जानकीनगर साझेदारी वन, हरिवन नगरपालिका ६ मा पर्ने घुर्कैली वन, ईश्वरपुर नगरपालिका क्षत्रेको फुलजोड साझेदारी वन र उत्तरी चुरेका वन क्षेत्रमा पनि डढेलो लागिरहेको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने महोत्तरीको खयरमारा, टुटेश्वर क्षेत्रको जंगलमा पनि ढडेलो देख्न सकिन्छ। डढेलोको धुँवाले राजमार्गमा यात्रा गर्ने यात्रुलाईसमेत समस्या हुने गरेको छ।

लक्ष्मिनियाँ चोक नजिकै वन कार्यालय महोत्तरीले हालै २० लाख खर्च गरेर इको पार्क निर्माण गरेको छ। पार्क नजिकैको जंगल डढेलोले जलिरहँदासमेत वन कार्यालयका कर्मचारी मुकदर्शक बनेर बस्ने गरेका स्थानीयले बताएका छन्।

डढेलोले वन क्षेत्र सखाप हुन लाग्दासमेत वन कार्यालय, सागरनाथ वन विकास परियोजनासहितका निकाय मुकदर्शक बनेका छन् ।

सरकाले चुरे वन संरक्षणको लागि वर्षेनी अर्बौं रुपैयाँ बजेट खर्च गर्ने गरेको छ । तर, डढेलो लागेको बेला सम्बन्धित निकायले कुनै चाँसो लिएको देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
जनताको सुरक्षा गर्न प्रहरी बनेकी उर्मिला ‘जनता’बाटै मारिइन्

यी हुन् चिनियाँ ऋणले थिचिएका देश

यी हुन् चिनियाँ ऋणले थिचिएका देश

‘एमसीसीले कर्णालीको कायापलट गर्छ’

‘एमसीसीले कर्णालीको कायापलट गर्छ’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .