No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

श्रीमतीकै योजनामा श्रीमानको हत्या भएको खुलासा,श्रीमती पक्राउ

गोलबजार । सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका करिव ४० वर्षिय दुखरण महराको हत्या अभियोगमा प्रहरीले उनकै श्रीमतीलाई पक्राउ गरेको छ । अनुसन्धानको क्रममा हत्या योजनाका मूख्य योजनाकार रहेको भन्दै प्रहरीले दुखरण श्रीमती हरिहरदेवी महरा लाई नियन्त्रणमा लिएको हो ।

महराकी पत्नीले उपचारको बाहानामा भारत, जयनगर पुर्याई भारतिय नागरीक मुकेश यादवको समूहलाई ६० हजार दिएर आफ्नै श्रीमानको कर्तव्य गरी हत्या गराएको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शुवास बुढाथोकीले जानकारी दिए । पक्राउ गरिएका महरालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भईरहेको प्रवक्ता बुढाथोकीले जनाएको छ ।

महराको शव भारत विहारको मधुवनि जिल्ला अन्तर्गत जयनगर बजार नजीकै गत भदौ १९ गते फेला परेको थियो । महराको शव धारीलो हतियारले घाँटी रेटिएको र शरिरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

Next Post
जनकपुरमा विद्यार्थीलाई पूर्वयुवराज्ञी शाहद्वारा प्यूरिफाइ बोतल वितरण

सप्तरीको घरेलु कार्यालयका सुब्बा १५ सय रुपैयाँ घुससहित अख्तियारको फन्दामा

धनुषामा आरकेस्ट्रामा नाच्ने पाँचजना प्रहरीको फन्दामा, आयोजक र संचालक फरार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .