No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मुख्यमन्त्री राउतको दादागिरी : होर्डिंङ बोर्ड हटाउने अभियन्ता पक्राउ, रिहा नगरे आगो बाल्ने चेतावनी

मुख्यमन्त्री राउतको दादागिरी : होर्डिंङ बोर्ड हटाउने अभियन्ता पक्राउ, रिहा नगरे आगो बाल्ने चेतावनी

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मधेसमा दादागिरी देखाएका छन् । उनले ठाउँमा ठाउँमा आफ्नो होर्डिङ बोर्ड राखेर सहर नै कुरुप बनाएका हुन् । होर्डिङ बोर्डका नाममा राज्यको ढुकुटी त सिध्याएकै छन् त्यतिमात्र होइन कामभन्दा प्रचारबाजीमा रमाएका छन् । पब्लिसिटीको भोक राउतमा देखिन्छ । यसविरुद्ध उत्रियो राष्ट्रिय एकता अभियान । अभियानले धमाधम शहर कुरुप बनाउने होर्डिङ बोर्ड मधेसभर हटाउन थाल्यो ।

यसैक्रममा सप्तरीमा ‘मुख्यमन्त्री स्वच्छता अभियान’ लेखिएको होर्डिंङ बोर्ड हटाउँदा अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहको गिरफ्तारी भयो । सोमबार साँझ सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकामा अवस्थित हनुमान मन्दिर प्रांगणमा राखिएको मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिंङ बोर्ड हटाएर जलाउँदा सुनितालाई प्रहरीले पक्राउ गर्यो ।

सत्ताको आडमा मुख्यमन्त्रीले उनीमाथि कानुनी कारवाही अघि प्रहरीलाई निर्देशन दिएका छन् । व्यापक आर्थिक अनियमितता गरेर मुख्यमन्त्री राउतले मुख्यमन्त्री स्वच्छता अभियानका नाममा होर्डिङ बोर्ड राखेको आरोप लाग्दै आएको छ । यस्तोमा राष्ट्रिय एकता अभियान अग्रसर भएको हो ।

यसअघि जानकी मन्दिरमा परिसरबाट पनि मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिंङ बोर्ड युवाहरुले हटाएका थिए ।

रिहा नगरे आगो बाल्ने चेतावनी

राष्ट्रिय एकता अभियानले उपाध्यक्ष साहलाई रिहा नगरे मधेसमा आगो बाल्ने चेतावनी दिएको छ । अध्यक्ष विनय यादवले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘हिन्दूहरुको आस्थाको केन्द्र मानिने सप्तरीको भारदहस्थित रहेको कंकालिनी मंदिरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फोटो लगाइएको होर्डिङ बोर्ड जलाएको भन्दै राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहलाई प्रहरीले पक्राउ गरिएको घटनाप्रति हाम्रो ध्यानार्षण भएको छ ।’

विज्ञप्तिमा हिन्दुहरुको मन्दीरहरुमा मुस्लिम समूदायबाट बनेको मुख्य मन्त्रीको फोटो अंकित तस्बीर बली प्रदान गर्ने स्थानमै होर्डिङ बोर्ड वनाई झुन्डयाउने षडयन्त्र भएको अभियानको ठहर गरेको छ ।

‘होर्डिङ् बोड लागाउँदा पनि मन्दिर समितिहरुले मूख्य मन्त्रीको कार्यकर्ता बनी बोर्ड लगाउन दिनु र संरक्षण गर्नु दुखद हो । अभियानको उपाध्यक्ष साह सहितको टोलीले होर्डिङ बोर्ड हटाउन हनुमान नगरनगरपालिकालाई आग्रह गरेपनि हटाउन नमानेपछि हिन्दु अभिन्ताहरुले बाध्य भएर होर्डिङ बोड जलाउनु परेको जानकारी गराउन चाहन्छौ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा होर्डिङ् बोड हटाउने र जलाउने क्रममा प्रहरीद्वारा पक्राउ गरिएको अभिायानकी उपाध्यक्ष सुनिता साहलाई तत्काल रिहा गर्न जोडदार माग गरिएको छ ।

उपाध्यक्ष साह रिहा नगरे राष्ट्रिय एकता अभियान अन्दोनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
दुई वर्षदेखि चीनतर्फको नाका बन्द हुँदा हिमालि जिल्लाबासी मर्कामा

दुई वर्षदेखि चीनतर्फको नाका बन्द हुँदा हिमालि जिल्लाबासी मर्कामा

भारतको प्रसारण लाइन प्रयोग गरेर बंगलादेशसँग विद्युत् आदानप्रदान गर्न सहकार्यको प्रस्ताव

भारतको प्रसारण लाइन प्रयोग गरेर बंगलादेशसँग विद्युत् आदानप्रदान गर्न सहकार्यको प्रस्ताव

चीनसंगकाे सीमा विवाद अध्ययनका लागि तातिए देउवा, ओलीकाे ढाकछाेप

चीनसंगकाे सीमा विवाद अध्ययनका लागि तातिए देउवा, ओलीकाे ढाकछाेप

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .