No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

७३ वर्ष बित्यो तर पाकिस्तान अझै स्वतन्त्रताका लागि संघर्ष गर्दै

#स्वतन्त्रताका लागि संघर्ष गर्दै

#स्वतन्त्रताका लागि संघर्ष गर्दै

एजेन्सी : पाकिस्तान स्वतन्त्र भएको अगस्त १४ मा ७३ वर्ष पूरा भएको छ । तर, पाकिस्तानका खैबर पख्तुख्वा, बलुचिस्तान, सिन्ध, गिलगिट बलिचस्तान र अन्य क्षेत्रका नागरिकहरु अझै स्वतन्त्रता दिवसलाई उत्सवका रुपमा मनाउन सकेका छैनन् ।

पाकिस्तानी पत्रकार मार्भी सिर्मेड, “स्वतन्त्रता भएको ७३ वर्ष पूरा भइसक्दा पनि पाकिस्तानका अधिकांश क्षेत्रमा मानिसहरु अझै स्वतन्त्रताका लागि संघर्ष गरिरहेका छन् । खैबर पख्तुख्वा, बलुचिस्तान, सिन्ध, गिलगिट बलिचस्तानलगायतका क्षेत्रहरु र पाकिस्तान प्रशासित काश्मीरलगायतका एक हजार मानिसहरु सरकारी पक्षबाट बेपत्ता पारिका छन् ।”

पाकिस्तानका अल्पसंख्यम समुदायले अझै पनि उत्पीडनको सामना गर्नु परेको छ । पाकिस्तानका हिन्दू, अहमदी, शिख र क्रश्‍चियनहरुमाथि हेर्ने सरकारको दृष्टिकोणमा परिवर्तन भएको छैन ।

प्रधानमन्त्री इमरान खानले काश्‍मीरको मुद्दामा आफू कटिबद्ध भएको बताइरहँदा पेसावरमा एक अहमदी अल्पसंख्यकको गोली हानी हत्या गरिएको थियो ।

सिन्ध प्रान्तलगायतका क्षेत्रमा बेपत्ता पारिएका मानिसहरुको रिहाइको माग गर्दै पाकिस्ता र विदेशस्थित पाकिस्तानी नियोगहरुमासमेत आन्दोलन र प्रदर्शन गरिएका छन् ।

पाकिस्तानी प्रहरीले आन्दोलनलाई दबाउनका लागि प्रदर्शनमा सहभागी व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

क्यानडाली कूटनीतिज्ञलाई पाँचदिन भित्र भारत छोड्न अल्टिमेटम

क्यानडाली कूटनीतिज्ञलाई पाँचदिन भित्र भारत छोड्न अल्टिमेटम

इमरान खानको जेलमा हुँदा पीटीआईलाई जोगाउने विषयमा पार्टीमा छलफल

इमरान खानको जेलमा हुँदा पीटीआईलाई जोगाउने विषयमा पार्टीमा छलफल

ताईवान् बिकाउ हैन एलन मस्कलाई कडा जवाफ्

ताईवान् बिकाउ हैन एलन मस्कलाई कडा जवाफ्

चिनियाँ टिकटकले बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा करोडौं यूरो जरिवाना

चिनियाँ टिकटकले बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा करोडौं यूरो जरिवाना

Next Post
#संघीयसरकारविरूद्दप्रदर्शन

राष्ट्रिय एकता अभियानद्वारा प्रदेश सरकारविरूद्द प्रदर्शन

#बिकास

विकासको पथमा अगाडी बढडै बिष्णुपुर गाउँपालिका : प्र.जि.अ. कणेल

गुल्मीमा भदौ १२ सम्मको लागि एक साताका लागि निषेधाज्ञा

गुल्मीमा भदौ १२ सम्मको लागि एक साताका लागि निषेधाज्ञा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

सरकारद्वारा ६७० कैदीको सजाय माफी

सरकारद्वारा ६७० कैदीको सजाय माफी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .