No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राष्ट्रघाती एमसीसी र दलाल सरकार विरुद्ध उठनै पर्छः क्रान्तिकारी माओवादी नेता कृष्णदेव

संजय यादव, सिरहा
२३ भाद्र, २०७८
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओबादी)का नेता कृष्णदेव सिंह दनुवारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौता राष्ट्रघाती सम्झौता रहेकोले यसको विरुद्ध सबैले आआफ्नो ठाउँबाट उठनै पर्ने बताएका छन् । भ्रष्ट र दलाल सरकारले देश बेच्ने सम्झौता गरी नेपाली जनतालाई आँखामा छारो हाल्ने काम गरेको बताए । सिरहाको गोलबजारमा विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन बैध किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को संयुक्त आयोजनामा भएको “राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर विरोध कार्यक्रममा” बोल्दै नेता दनुवारले यस्तो बताए । नेता दनुवारले कोणसभालाई सम्बोधन गर्दै भन,े राष्ट्रघाती एमसीसी सम्झौता खारेज गराउन सबैले आफ्नो ठाउँबाट हातमा हसिँया हुनेहरुले हसिँया, कोदालो हुनेहरुले कोदालो, खुर्पी, लाठी हुनेहरुले लाठी लिएर उठन र हातमा केही नहुनेहरुले बुलन्द आवाज लिएर उठन सबैमा अनुरोध गरे ।

उनले भन,े अहिलेको भ्रष्ट सरकार भ्रष्टहरुलाई पालन गरिरहेको सरकार रहेकोले राष्ट्रघाती एमसीसी सम्झौता लागू गर्न दलाल र कमिसनखोर भन्दा पनि तल्लो दर्जामा झरिसकेको सरकार रहेकोले बातले नमान्ने भूतलाई लातले हान्ने अबस्था आईसकेको बताए । काशी, महकाली, नारायणी लगायत बेचिसकेको सरकारले अब सिंगो देश नै बेच्ने तिर लागिपरेकोले सबै उत्पीडनमा परेकाहरुले एकजुट भई सम्झौता खारेज गराउनुपर्नेमा जोड दिए । त्यस्तै नेपाल कम्युनिष्ट पाटीका सिराहा जिल्ला नेता राजु विश्वकर्माले सभालाई सम्बोधन गर्दै भने, सरकार राष्ट्रघाती एमसीसी सम्झौता गरेर बिजुली र सरक विकासकोे नाममा अमेरिकाले आफ्नो सेना परिचालन गरी नेपाल कब्जा गर्ने रणनीतिमा रहेको बताए । देश हाम्रो, कानून नीति अर्काको त्यो हामी कदापी मान्दैनौ । देश बेच्नेहरुलार्ई कालोमोसो दल्दैै गाउँमा समेत पस्न नदिने सबैलाई सचेत गराए । उनले भन,े अमेरिकाबाट सेक्युरिटी गार्डको नाममा अमेरिकी सेना गल्लीगल्लीमा खटिने र विस्तारै नेपाल नै कब्जा गर्ने भएकोले यस्ता राष्ट्रघाती सम्झौताको विरुद्ध लड्न आवश्यक भएको बताए ।

कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी )का नेता संजय सिंह तथा उदघोषक शम्भु साहले गरेको थियो । राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर् जस्ता नाराहरु लेखिएको प्लेकार्ड बोकी प्रदर्शन समेत गरेका थिए । कार्यक्रममा (क्रान्तिकारी माओवादी)का नेता रामनारायण सिंह, राजदेव नायक लगायत तथा नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
ग्रेटर नेपालको अभियान्ता बताउने फणिन्द्र नेपालले अदालतको आदेशलाई समेत अवज्ञा गर्दै

सिरहामा ट्रकले किचिएर घाइते युवकको अस्पतालमा शंकास्पद मृत्यु, धर्नामा परिवारजन

अनियमिततामै बदनाम राजकिशोर साह बने प्रदेश २ का भ्रष्टाचार नियन्त्रण गर्ने जनलोकपाल सदस्य 

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...