No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहामा ट्रकले किचिएर घाइते युवकको अस्पतालमा शंकास्पद मृत्यु, धर्नामा परिवारजन

सिरहामा ट्रकले किचिएर घाइते युवकको अस्पतालमा शंकास्पद मृत्यु, धर्नामा परिवारजन

सिरहा । सिरहामा ट्रकमा किचिएका एक युवकको अस्पतालमा शंकास्पद मृत्यु भएको छ । मिर्चैया नगरपालिका ३ का २४ वर्षीय संतोष उराँवको बुधबार दिउँसो अस्पतालमा शंकास्पद मृत्यु भएको हो ।

मिर्चैयास्थित शौर्य सिमेन्ट उद्योग परिसरमा ट्रकमा किचिएका संतोषको उपचारको लागि मिर्चैयास्थित मंगलम अस्पतालमा ल्याइएको थियो । तर, उनको अस्पतालमै ज्यान गएको छ ।

संतोषलाई किच्ने ट्रक र अस्पतालको मालिक एउटै हुन् । संतोष पनि मंगलम अस्पतालका मालिककै अर्को ट्रक चलाउँथे । अपरान्ह खाना खाएर गर्मी छल्न अरुले चलाउने ट्रक तल सुतिरहेको बेला चालकले ट्रक चलाएपछि किचिएर घाइते भएपछि उपचारको क्रममा मंगलम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तर, पीडित परिवारले भने सन्तोषको हत्या भएको आरोप लगाएको छ । मंगलम अस्पतालका सञ्चालक चन्देश्वर साहकै ट्रकले किचेर घाइते भएकाले अस्पतालले नियतवश आफ्नो भतिजाको हत्या गरेको मृतककी काकी सूफलदेवि उराँवको आरोप छ ।

उपचारका लागि बाहिर लाँदा बढी खर्च हुने ठानेर पर्याप्त सेवा सुविधा नभएपनि आफ्नै अस्पतालमा अल्झाएर राखेको र हत्या गरेको उनले आरोप लगाइन् । संतोषको छातिमा टायरको डाम देखिएपनि खुट्टामा धारीलो हतियारले काटिएको जस्तो देखिएको भन्दै घटना रहस्यमय देखिएको मृतकका आफन्तको भनाइ छ ।

संतोषको मृत्यु भइसकेपछि मात्रै अस्पतालले आफूहरुलाई जानकारी गराएको मृतकका भाइ रामकुमार उराँवले बताए । परिवारजनले घटनाको छानविनको माग गर्दै अस्पताल अगाडी धर्ना बसेका छन् । शव अझै अस्पतालमै रहेको छ ।

अस्पतालले भने अस्पतालमा ल्याउनुभन्दा अगाडि नै संतोषको मृत्यु भइसकेको दावी गरेको छ । तर, सीसीटिभी फुटेजमा संतोषले शरीर चलाएको देखिन्छ ।

संतोषलाई किच्ने ट्रकका चालक फारर छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post
अनियमिततामै बदनाम राजकिशोर साह बने प्रदेश २ का भ्रष्टाचार नियन्त्रण गर्ने जनलोकपाल सदस्य 

अनियमिततामै बदनाम राजकिशोर साह बने प्रदेश २ का भ्रष्टाचार नियन्त्रण गर्ने जनलोकपाल सदस्य 

आज हरितालिका तीज मनाइँदै : जनकपुरमा मधेशी र पहाडी समुदायका महिलाहरूसंगै रमाउदै

आज हरितालिका तीज मनाइँदै : जनकपुरमा मधेशी र पहाडी समुदायका महिलाहरूसंगै रमाउदै

कुशवाहा समाजद्वारा धनुषाको गणेशमान चारनाथमा रक्तदान, समाजको नगर कमिटी गठन

कुशवाहा समाजद्वारा धनुषाको गणेशमान चारनाथमा रक्तदान, समाजको नगर कमिटी गठन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .