• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

घरेलु कामदारको रुपमा काम गर्नेछ टेस्ला रोबोट, केही महिनामै तयार हुने


घरेलु कामदारको रुपमा काम गर्नेछ टेस्ला रोबोट, केही महिनामै तयार हुने

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिइओ अर्बपति एलन मस्कले एउटा महत्वपूर्ण घोषणा गरेका छन् ।

टेस्ला कम्पनीले एक मानवरुपी (ह्युमानोइड) रोबोट बनाउन गैरहेको र उक्त रोबोटले घरेलु कामदारको रुपमा काम गर्ने उनको दाबी छ । आगामी वर्षसम्ममा यो रोबोटको प्रथम प्रारुप अर्थात् प्रोटोटाइप तयार गरिने मस्कले बताएका छन् ।

यो रोबोटलाई खासगरी जोखिमपूर्ण तथा दिक्कलाग्दा काम, जुन प्रायः मानिसहरुले गर्न चाहँदैनन्, त्यस्ता काम गर्नका लागि डिजाइन गरिएको हा । टेस्ला रोबोटको उचाइँ ५.८ इन्च र वजन १२५ पाउण्ड हुनेछ ।

टेस्लाको एक कार्यक्रममा बोल्दै अर्बपति व्यवसायी एलन मस्कले बताए अनुसार उक्त रोबोटले कारका पेचकिला कस्नुका साथै पसलहरुमा किराना सामानहरु ल्याउने लगायतका काम पनि गर्न सक्नेछ । टेस्लाका कारखानामा अटोमेटेड मेसिन र अनुभवको फाइदा यो रोबोटलाई मिल्नेछ र उत्कृष्ट तरिकाले यसको निर्माण गरिनेछ ।

यो रोबोटमा टेस्लाले अटो पाइलट ड्राइभर असिस्टेन्टको केही हिस्साको पनि प्रयोग गर्नेछ । यसमा हार्डवेयर तथा सफ्टवेयर दुबै हुनेछन् ।

मस्कका अनुसार यस रोबोट मानिसका लागि साथीजस्तै हुनेछ तर मानिसलाई जित्न सक्नेछैन । उक्त रोबोटमा अनुहारको रुपमा स्क्रिन रहनेछ ।

श्रमिकको अभाव हट्ने

एलन मस्कले कम्पनीमा काम गर्ने श्रमिकहरुको अभावतर्फ संकेत गर्दै उक्त रोबोटले अर्थव्यवस्थाका लागि गहन प्रभाव पार्ने जिकिर गरेका छन् । तथापि यो रोबोटलाई सस्तो र सुलभ बनाउनु टेस्लाका लागि चुनौतिको विषय रहेको मस्क स्विकार्छन् ।

पछिल्लो समय टेस्लाको full self driving advanced driver assistant system को सुरक्षा र क्षमताका विषयमा जाँच चलिरहेको बेला कम्पनीले सोही प्रविधियुक्त रोबोट निर्माण गर्ने चर्चा चलेको हो ।

स्मरण रहोस् टेस्लाको ड्राइभर असिस्टेन्ट सिस्टमयुक्त कारहरु रोकिराखेका पुलिसका गाडी तथा दमकलहरुमा ठक्कर खाएर दुर्घटना भएका घटनाहरुको बारेमा अमेरिकी सुरक्षा नियामक निकायले टेस्लाको उक्त प्रणालीको अनुसन्धान सुरु गरेको छ ।

दुईजना अमेरिकी सिनेटरहरुले टेस्लाको full self driving system को दाबीमाथि छानबिन गर्न फेयर ट्रेड कमिशन समक्ष आग्रह गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बिटक्वाइनको गिरावट : के छ एलन मस्कको सम्बन्ध ?
  • २०७८ भाद्र १०, बिहीबार १८:४२
  • In "देश"
  • डोनाल्ड ट्रम्प र एलन मस्कको झगडाले अमेरिकाको शक्तिशाली जोडी संकटमा
  • २०७८ भाद्र १०, बिहीबार १८:४२
  • In "BannerNews"
  • एलन मस्क पुनः बने विश्वकै धनी मान्छे
  • २०७८ भाद्र १०, बिहीबार १८:४२
  • In "समाचार"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post

फादर मुनको चेलो माधबको टार्गेट अब पशुपति

लामो समयसम्म यौन सम्बन्ध राखेर पुरुषलाई बलात्कारी भन्न मिल्दैन : दिल्लीको उच्च अदालत

शान्तिको मार्गचित्रमा नेपाल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version