• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अमेरिकामा पाकिस्तानविरुद्ध सिन्धि फाउन्डेसनद्वारा प्रदर्शन


अमेरिकामा पाकिस्तानविरुद्ध सिन्धि फाउन्डेसनद्वारा प्रदर्शन

एजेन्सी : अमेरिकास्थित सिन्धि अर्गनाइजेसनले अमेरिकास्थित पाकिस्तानी दूतवास अगाडि प्रदर्शन गरेका छन् । बलुच र पस्तुनहरुको समेत सहभागीता रहेको उक्त प्रर्शनमा पाकिस्तानमा बेपत्ता पारिएकाहरुलाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै अमेरिकाका लागि पाकिसतानी राजदूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

अमेरिकास्थित सिन्ध फाउन्डेसनका कार्यकारी निर्देशक मुनवार लगारीले भने, “जबरजस्ती बेपत्ता पारिनु मानवताविरुद्धको अपराध हो । हामी हाम्रो संघर्षलाई निरन्तरता दिइरहेका छौं । जबसम्म विश्व, विशेष गरी अमेरिका र संयुक्त राष्ट्र संघले पाकिस्तानलाई आतंकवादी राष्ट्र घोषणा गर्दैनन्, तबसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।”

पछिल्लो सात हप्तामा पाकिस्तानमा ९२ जना बेपत्ता पारिएका छन् । उनीहरुको बारेमा घरपरिवार, आफन्त कसैलाई पनि केही जानकारी दिइएको छैन ।

हालसालै, सारंग जोयो कराचीको घरबाट बेपत्ता भए । जोयो, बेपत्ता व्यक्तिहरुको रिहाइका लागि अभियान सञ्‍चालन गरिरहेका थिए ।

सारंग जोयोका काका भतिजा राजा जोयो अन्य कराचीमा रहेका अन्य जातीय अल्पसंख्यक जस्ता संदिग्ध व्यक्तिको घरबाट बेपत्ता पारिएका छन् ।

सारंगलाई पाकिस्तानी सुरक्षा बलले अपहरण गरेको थियो ।

प्रदर्शनकारीहरुका अनुसार पाकिस्तानमा चीनको प्रभाव बढिरहेको छ । दुई देश मिलेर भारतविरुद्ध गलत आरोपहरु लगाइरहेका छन् । र यस्तै एउटा क्लासिक उदाहरण संयुक्त राष्ट्र संघमा कश्मीरको मुद्दाको चर्चा हो ।

गिलगित बाल्चिस्तानका एक राजनीतिक कार्यकर्ताले बेइजिङलाई अन्तर्राष्ट्रिय समुदायले रोक्नु पर्ने माग गर्दै चीनको आलोचना गरेका छन् । गिलगित बाल्चिस्तानका संस्थानका निर्देशक सेन्ज एच सरिंगले एएनआईलाई भने, “चीनले पाकिस्तानको परराष्ट्र नीति र आर्थिक नीति तर्जुमा गर्न नेतृत्व लिइरहेको छ । यो विश्वको बाँकी मुलुकका लागि ठूलो खतरा हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानमा नागरिकहरूलाई जबर्जस्ती अपहरण गर्ने बेपत्ता पार्ने अभियान बढदै
  • २०७७ भाद्र ५, शुक्रबार ११:१६
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानमा नागरिकहरूलाई जबर्जस्ती अपहरण गर्ने बेपत्ता पार्ने अभियान बढदै
  • २०७७ भाद्र ५, शुक्रबार ११:१६
  • In "अन्तराष्ट्रिय"
  • सिन्धु देशको माग गर्दै पाकिस्तानमा प्रदर्शन
  • २०७७ भाद्र ५, शुक्रबार ११:१६
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post

जम्मु-काश्‍मीर : असिनादेखि आशासम्म

न्यूज २४ ले अधिकारिक रुपमा रिपोर्टप्रति क्षमायाचना गर्दै माफी माँगे

के एआरएसए आतंकादी समूह फेरि सक्रिय भएको हो ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version