• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

न्यूज २४ ले अधिकारिक रुपमा रिपोर्टप्रति क्षमायाचना गर्दै माफी माँगे


न्यूज २४ ले अधिकारिक रुपमा रिपोर्टप्रति क्षमायाचना गर्दै माफी माँगे

काठमान्डौं : काठमान्डौंबाट प्रसारण हुने न्यूज २४ टिभी च्यानलले नेपालको झण्डा जलाएको सन्दर्भमा बनाएको एक रिपोर्टमा झण्डा मधेशका पनि बारम्बार जलाएको भनेपछि प्रेस काउन्सिलमा उजुरी दिन तयारी गरिएको छ ।

जनता समाजवादी पार्टीका युवा नेता राकेश रोशन यादवले केही दिन अघि एक म्यूजिक भिडियोमा मँगोलहरुले नेपालको झण्डा जलाएको सन्दर्भमा बनाएको रिपोर्टमा मधेशमा पनि बारम्बार नेपालको झण्डा जलाएको भनेपछि चौतर्फी आलोचना र मधेशप्रतिको दृष्टिकोण झल्काएको देखिएको छ ।

न्यूज २४ ले मधेशलाई लक्षित गर्दै दुई समुदायबीच सम्प्रादायिकता भडकाउने गरी रिपोर्ट बजाएको भन्दै प्रेस काउन्सिलमा उजुरी गरी कारवाहीको दायरामा ल्याउने तयारी युवा नेता यादवले गरेका छन् । उनले बारम्बार मधेशलाई लक्षित गरी सम्प्रदायिकता भडकाएर माफी माग्ने चलन झैं भएपछि अब चुप नबस्ने बताएका छन् ।

देशको झण्डा जलाएको म्यूजिक भिडियो पछि सबभन्दा पहिले तराई मधेशबाट नै आवाज उठन सुरु भएको र झण्डा जलाउनेलाई कारवाही दायरामा ल्याउनुका साथै देशद्रोहको मुद्दा लगाउन आवाज उठाइएको थियो ।

सरकारसँग असहमति भएपनि राष्ट्रिय झण्डा जलाउने कसैको अधिकार नरहेको बताउँदै मधेशी समुदायले यतिको विभेद खेपेपनि कहिले पनि देशको झण्डा जलाएनन् । उनले भने–“ एउटा राष्ट्रिय मिडियाले मधेश र पहाडमा द्वन्द्व प्रैदा हुने खालको सामाचार सामाग्री प्रशारण गर्नु हुदैन । यो मधेशको अपमान हो यो हामी कदापी पनि सहन गर्न सक्दैनौ ।”

न्युज २४ ले पटक–पटक मधेशको बदनाम गर्ने खालको सामाचार र कार्यक्रमहरु प्रस्तुत गर्दै आईरहेको बताउँदै उनले पटक पटक गल्ती गरेर माफी माग्दै आएपनि यसपाली कानुनी दायरा ल्याउने प्रतिवद्धता जाहेर गरे । 

केही महिना अगाडी लिपुलेक, लिम्पीयाधुर र कालापानीको विवाद नेपाल भारतबीच चर्केको बेला भारतमा केही मुस्लिम समुदायका व्यक्तिहरुले नेपालको झण्डा जलाएको थियो । त्यसको भोलिपल्ट मधेशको सप्तरीका नरसिँह हिन्दु सेनाका कार्यकर्ताहरुले नेपालको झण्डा जलाउने सँगठनको झण्डा जलाएर विरोध जनाएको थियो ।

नेपालको मधेशी समुदाय देशको असली राष्ट्रवादी भएपनि खोक्रो राष्ट्रवादीहरुले परीक्षा लिने गरेको आरोप यादवले लगाएका छन् । उनले भने–“हामीलाई देशभन्दा प्यारो केही छैन, हामीलाई सरकारसँग, राजनीतिक दलसँग असहमति छ, संविधानको केही बुँदासँग असहमती छ, तर, हाम्रो देशसँग कुनै असहमति छैन, हाम्रो देश हाम्रो गौरव र पहिचान हो । मधेशी मूलका नेपाली हौ हामी । गिद्दे नजर राख्नेलाई आँखा निकाल्ने साहस पनि छ हामीसँग । हामी देशबेचुवा राष्ट्रवादी होइनौ । सीमामा बिना हतियारको खटेर देश रक्षामा लागेका छौं । राष्ट्रवादीको नाममा ढोंक गरेका छैनौ ।”

यसका साथै, उनले काठमान्डौंबाट सँचालित मिडिया र मिडियाकर्मीले तराई मधेशलाई हेर्ने दृष्टिकोण, मधेशवासीलाई हेर्ने दृष्टिकोणमा नै सम्प्रादायिकताले भरिएको आरोप लगाएका छन् ।

यद्यपी, न्यूज २४ ले अधिकारिक रुपमा सो रिपोर्टप्रति क्षमायाचना गर्दै माफी मागिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राष्ट्रिय झण्डा जलाइ रहेको तस्विर फेसबुकमा भाइरल
  • २०७७ भाद्र ५, शुक्रबार ११:३५
  • In "बागमती प्रदेश"
  • मधेसमै जलाइयो जसपाको झण्डा र उपेन्द्र यादवको पुत्ला
  • २०७७ भाद्र ५, शुक्रबार ११:३५
  • In "मधेश प्रदेश"
  • झण्डा जलाउने चार जना समातिए
  • २०७७ भाद्र ५, शुक्रबार ११:३५
  • In "समाचार"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

के एआरएसए आतंकादी समूह फेरि सक्रिय भएको हो ?

 बंगलादेशकी प्रधानमन्त्रीद्वारा शेख मुजीबुर रहमानलाई श्रद्धाञ्‍जली अर्पण

म्यानमारमा आईएसआईको सहयोगमा एआरएसए, बंगलादेश र भारतद्वारा संयुक्त प्रतिरोध

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version