• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय झण्डा जलाइ रहेको तस्विर फेसबुकमा भाइरल


राष्ट्रिय झण्डा जलाइ रहेको तस्विर फेसबुकमा भाइरल

काठमाण्डौं : नेपालको राष्ट्रिय झण्डा कुनै पनि बहानामा च्यात्न वा जलाउन नपाइने कानूनी प्रावधान छ । तर एउटा नेपाली गित सुटिङ गर्दा राष्ट्रिय झण्डा जलाएको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

विटु मिश्र भाट्सले आफ्ना फेसबुकमा राष्ट्रिय झण्डा जलाएको एउटा तस्विर अपलोड गरेका छन् । दुई युवती बाँया साइडमा र एक युवक दायाँ साइडमा उभिएको छ भने एक युवक गाडिएको ठूलो राष्ट्रिय झण्डा जलाइरहेको तस्विरमा देखिन्छ ।

भाट्सले तस्विरसँगै लेखेका छन्–

मधेशी देशको सत्ता पक्षबाट असन्तुष्ट थिए र अहिले पनि छँदैछ । मधेशीले देशको राष्ट्रिय झण्डा कहिल्यै यसरी जलाएको थिएन र जलाउँदैन पनि !

देशको झण्डामा कुना तलमाथी भएको भरमै मुख्यमन्त्री लालबाबू राउतको राजिनामा समेत माग गर्ने राष्ट्रवादीहरुको प्रतिक्रिया खै त ?

कडा कार्वाही को माग गर्दछु !

यस्तै हरि पौडेलले फेसबुकमा नेपालीको राष्ट्रिय झण्डा जलाउने र जात जातमा फाटो ल्याउनेलाई कारबाही गर्न नेपाल प्रहरीसँग माग गरेका छन् ।

उनको स्टाटस यस्तो छ–

नेपालको झण्डा जलाउने अधिकार कसले दियो ? नेपालको झण्डा हाम्रो शान हो । नेपालको झण्डा जलाउने र जात जातमा फाटो पार्न खोज्नेलाई कडा भन्दा कडा कारबाही होस् । नेपाल पुलिस ।

कहाँबाट आयो तस्विर ?

सामाजिक सञ्जालमा अहिले भाइरल भएको उक्त तस्विर मंगोल होप अफिशियल नामको युट्युव च्यानलमा अपलोड भएको भिडियाबाट लिइएको छ । उक्त भिडियो : Mongolhop- Deshdrohi [Official Video] Mongol Gyalz Lee शिर्षकमा युट्युवमा राखिएको छ ।

भिडियो गितमा देखिएको कलाकारको पहिचान खुल्न सकेका छैन । यद्दपी उक्त भिडियोको सुटिङ मकवानपुरको बागमती गाउँपालिका २ सल्लेनीस्थित विष्णु आधारभुत विद्यालयमा गरेको देखिन्छ । सोमवार युट्युवमा अपलोड भएको उक्त भिडियो यो समाचार तयार पार्दासम्म २१ हजार २१ जनाले हेरिसकेका छन् ।

यतिबेला सामाजिक सञ्जालमा उक्त भिडियो गित र भिडियोमा जलाएको नेपालको राष्ट्रिय झण्डाको स्क्रिन सट भाइरल भएको छ । झण्डा जलाउनेहरुको पहिचान गरी कडा कारबाही गर्न फेसबुक मार्फत धेरैले माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • न्यूज २४ ले अधिकारिक रुपमा रिपोर्टप्रति क्षमायाचना गर्दै माफी माँगे
  • २०७७ भाद्र २, मंगलवार १५:०१
  • In "बागमती प्रदेश"
  • झण्डा जलाउने चार जना समातिए
  • २०७७ भाद्र २, मंगलवार १५:०१
  • In "समाचार"
  • मनमोहन सिंहको निधनमा भारतमा सात दिन राष्ट्रिय शोक
  • २०७७ भाद्र २, मंगलवार १५:०१
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

काश्‍मीरी केसरको संरक्षण

धारा ३७० खारेपछि : फलफूल उत्पादकको जीवनस्तरमा आएको समृद्धि

चिनियाँ सैन्य र साइबर खतरामा शक्तिशाली मुलुक, दोस्रो विश्‍वयुद्धको झल्को !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version