• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिन्धु देशको माग गर्दै पाकिस्तानमा प्रदर्शन


Sindh

Sindh

सिन्ध : सिन्ध प्रान्तको सहिद बेहजिरबाद जिल्लाको काजी अहमद सहरमा एक विशाल विरोधको प्रदर्शन गरिएको छ । जनताले राज्यको आतंकवादको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरूले “सिन्धमा राज्य आतंकवाद, फासीवाद र क्रूरता रोक्नुहोस्” भन्दै नारा लगाए र उनीहरूले सिन्धमा राजनीतिक कार्यकर्ताहरुलाई बेपत्ता पार्ने काम रोक्नको लागि ब्यानरसमेत प्रदर्शन गरेका छन् ।

ठूलो संख्यामा उपस्थित प्रदर्शनकारीहरुमा बेपत्ता पारिएका परिवारका महिला र बच्चाहरु पनि सहभागी थिए । उनीहरुका परिवारका सदस्यहरु वर्षौं र महिनौंदेखि बेपत्ता छन् ।

सिन्ध राष्ट्रिय आवाजले नवाब मह्र, असलम माहेरी, ऐजाज गहो र हफीज पिरजाडो लगायत बेपत्ता व्यक्तिको लामो सूची सार्वजनिक गरेको छ ।

यी धेरै राजनीतिक कार्यकर्ताहरू ‘जय सिन्ध मुत्तहिदा महाज’ (जेएसएमएम) का हुन्, जो अलगाववादी राजनीतिक दल हो । यसले जुन पाकिस्तानबाट ‘सिन्धुदेश’ को अलग हुनुपर्ने माग राख्दै आएको छ ।

जर्मनीमा निर्वासनमा बसिरहेका जेएसएमएमका अध्यक्ष शफी बुर्फातले एएनआईलाई भने, “यो र्‍याली पाकिस्तानको आईएसआई र सेनाले अपहरण गरेका राजनीतिक कार्यकर्ताहरूको सुरक्षित रिहाइको लागि आयोजना गरिएको थियो । र्‍यालीको क्रममा गोप्य एजेन्सीहरूले सात प्रदर्शनकारीहरूलाई पक्रेका थिए ।”

सुरक्षा बलको हातबाट मानिसहरूले क्रूरता भोग्नु परेकोले सिन्ध प्रान्तको विभिन्‍न भागमा विरोध प्रदर्शन जारी छ । ठूलो संख्यामा राजनीतिक कार्यकर्ताहरू, पत्रकार र अन्य बौद्धिक बेपत्ता पारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अमेरिकामा पाकिस्तानविरुद्ध सिन्धि फाउन्डेसनद्वारा प्रदर्शन
  • २०७७ भाद्र १, सोमबार १८:०९
  • In "अन्तराष्ट्रिय"
  • ७३ वर्ष बित्यो तर पाकिस्तान अझै स्वतन्त्रताका लागि संघर्ष गर्दै
  • २०७७ भाद्र १, सोमबार १८:०९
  • In "अन्तराष्ट्रिय"
  • दुई टापुको विकासमा चिनियाँ योजनाविरुद्ध पाकिस्तानको सिन्ध प्रान्तमा विरोध प्रदर्शन
  • २०७७ भाद्र १, सोमबार १८:०९
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post

निषेधाज्ञाको अवज्ञा गर्नेहरु प्रहरी कारवाहीमा

भत्किएको पुल विप्लवका कार्यकर्ताले बनाइदिए, तर जनप्रतिनिधिलाई छैन मतलब

जम्मु-काश्‍मीरमा मुस्लिमद्वारा गैर-मुस्लिममाथि विभेद !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version