• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

७३ वर्ष बित्यो तर पाकिस्तान अझै स्वतन्त्रताका लागि संघर्ष गर्दै


#स्वतन्त्रताका लागि संघर्ष गर्दै

#स्वतन्त्रताका लागि संघर्ष गर्दै

एजेन्सी : पाकिस्तान स्वतन्त्र भएको अगस्त १४ मा ७३ वर्ष पूरा भएको छ । तर, पाकिस्तानका खैबर पख्तुख्वा, बलुचिस्तान, सिन्ध, गिलगिट बलिचस्तान र अन्य क्षेत्रका नागरिकहरु अझै स्वतन्त्रता दिवसलाई उत्सवका रुपमा मनाउन सकेका छैनन् ।

पाकिस्तानी पत्रकार मार्भी सिर्मेड, “स्वतन्त्रता भएको ७३ वर्ष पूरा भइसक्दा पनि पाकिस्तानका अधिकांश क्षेत्रमा मानिसहरु अझै स्वतन्त्रताका लागि संघर्ष गरिरहेका छन् । खैबर पख्तुख्वा, बलुचिस्तान, सिन्ध, गिलगिट बलिचस्तानलगायतका क्षेत्रहरु र पाकिस्तान प्रशासित काश्मीरलगायतका एक हजार मानिसहरु सरकारी पक्षबाट बेपत्ता पारिका छन् ।”

पाकिस्तानका अल्पसंख्यम समुदायले अझै पनि उत्पीडनको सामना गर्नु परेको छ । पाकिस्तानका हिन्दू, अहमदी, शिख र क्रश्‍चियनहरुमाथि हेर्ने सरकारको दृष्टिकोणमा परिवर्तन भएको छैन ।

प्रधानमन्त्री इमरान खानले काश्‍मीरको मुद्दामा आफू कटिबद्ध भएको बताइरहँदा पेसावरमा एक अहमदी अल्पसंख्यकको गोली हानी हत्या गरिएको थियो ।

सिन्ध प्रान्तलगायतका क्षेत्रमा बेपत्ता पारिएका मानिसहरुको रिहाइको माग गर्दै पाकिस्ता र विदेशस्थित पाकिस्तानी नियोगहरुमासमेत आन्दोलन र प्रदर्शन गरिएका छन् ।

पाकिस्तानी प्रहरीले आन्दोलनलाई दबाउनका लागि प्रदर्शनमा सहभागी व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जेनेभा : पाकिस्तानमा सिन्धीहरूको दुर्दशाबारे उजागर
  • २०७७ भाद्र ५, शुक्रबार १५:३९
  • In "BannerNews"
  • पाकिस्तानको बलुचिस्तानमा सेना र जनता बिच भिडन्त , चिनको CPEC परियोजनाको विरोध
  • २०७७ भाद्र ५, शुक्रबार १५:३९
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानमा जल संकट बढ्दै, स्थिरताको लागि चुनौतीपूर्ण
  • २०७७ भाद्र ५, शुक्रबार १५:३९
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post

राष्ट्रिय एकता अभियानद्वारा प्रदेश सरकारविरूद्द प्रदर्शन

विकासको पथमा अगाडी बढडै बिष्णुपुर गाउँपालिका : प्र.जि.अ. कणेल

गुल्मीमा भदौ १२ सम्मको लागि एक साताका लागि निषेधाज्ञा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version