• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानमा नागरिकहरूलाई जबर्जस्ती अपहरण गर्ने बेपत्ता पार्ने अभियान बढदै

पाकिस्तानमा नागरिकहरूलाई जबर्जस्ती अपहरण गर्ने बेपत्ता पार्ने अभियान बढदै

काठमाडौं । पाकिस्तानमा नागरिकहरूलाई जबर्जस्ती बेपत्ता बनाउने कार्य बढिरहेको एक प्रतिवेदनले देखाएको छ। जबर्जस्ती बेपत्ता पारिएकाहरूको खोजबिनसम्बन्धी आयोगले पछिल्लो महिना मात्रै ३७ नागरिक बेपत्ता भएको उजुरी परेको जनाएको छ।

२०११ मार्चमा आयोग स्थापनापछि आठ हजार एक सय ५४ जना बेपत्ता भएको उजुरी परेको थियो। यीमध्ये पाँच हजार नाै सय २४ जनाका बारेमा पत्ता लागेको र बाँकीको हकमा पत्ता नलागेको आयोगद्वारा जारी विज्ञप्तिलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

पछिल्लो महिना बेपत्ता भएकामध्ये १८ जनालाई भेट्टाएर घर फर्काइएको आयोगले जनाएको छ। यीमध्ये आठजना प्रहरी हिरासतमा, तीनजना जेलमा भेटिएका र एकजनाको शव भेटिएको छ। सातजनाको स्थिति अझै अज्ञात रहेको आयोगले जनाएको छ। मुख्यतया बलुचिस्तान प्रान्तमा बेपत्ताका घटना बढेको भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ। बलुचिस्तान प्रान्तमा सरकारविरोधी प्रदर्शन र आन्दोलन हुने गरेका छन्।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

अमेरिकाका बिदेश मन्त्री नेपालमा समसामयिक विश्व मामिला, एमसिसीसहित नेपाल अमेरिका सम्बन्धका विषयमा छलफल

एमाले मधेश बिरोधि पार्टी हैन – केपि ओलि , नेपालगन्जका प्रतिष्ठित नेता पशुपति दयाल मिश्र एमाले प्रवेश

पाकिस्तानसँगै चीन, तालिबान सहित देशहरू अमेरिकाको रेड जोनमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version