No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हिन्दू मन्दिरमाथि भएको तोडफोडका विषयमा प्रधानमन्त्री इमरान खानको गम्भीर ध्यानाकर्षण

हिन्दू मन्दिरमाथि भएको तोडफोडका विषयमा प्रधानमन्त्री इमरान खानको गम्भीर ध्यानाकर्षण

काठमाडौं । केही दिनअघि पाकिस्तानमा हिन्दू मन्दिरमाथि भएको तोडफोडका विषयमा प्रधानमन्त्री इमरान खानको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

नेपाल विश्व हिन्दु महासंघ, सनातन धर्म महासंघले नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहमार्फत पाकिस्तानी प्रधानमन्त्रीका नाममा ज्ञापन पत्र पठाएर उनको ध्यानाकर्षण गराएको हो।

काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आक्रमण घटनाप्रति नेपालका हिन्दु संघसंस्थाको चासो र चिन्ता रहेको भन्दै कारबाही अघि बढाउन विदेश मन्त्रालयमा जानकारी गराएको हो । नेपालका हिन्दु संघसंस्थाको उक्त घटनाप्रति चासो रहेको भन्दै राजदूतावासले रिपोर्ट पठाउँदै कारवाहीका लागि विदेश मन्त्रालयमा जानकारी गराइएको हो ।

स्रोतका अनुसार नेपाल र भारतका हिन्दुहरुको एकता देखेर डराएको दूतावासले उक्त पत्र इस्लामावादस्थित विदेश मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालय पठाएको हो । सनातन धर्म महासंघ नेपाल र नेपाल विश्व हिन्दू महासंघका पदाधिकारीले अलग-अलग हस्ताक्षर गरेको उक्त पत्रको रिपोर्ट बनाएर पाकिस्तानी प्रधानमन्त्रीलाई पठाइएको हो ।

राजदूतावासका काउन्सिलर अदनान जावेद खानले पाकिस्तानमा अल्पसंख्यकको संरक्षणका लागि ज्ञापनपत्र भन्दै इस्लामावादस्थित विदेश मन्त्रालयमा रिपोर्ट पठाएर जानकारी गराएका हुन् ।

रिपोर्टमा भनिएको छ, ‘रहीम यार खान जिल्लामा हिन्दू मन्दिरमाथि भएको तोडफेडमा संलग्नमाथि उचित कारवाहीका होस्’

केही दिनअघि पञ्जाब प्रान्तको रहीम यार खान जिल्लाको भोंग गाउँमा चरमपन्थीहरुको भीडले प्रहरीकै उपस्थितिमा हिन्दु मन्दिरमा हमला गरि तोडफोड गरेका थिए ।

मन्दिरमात्र तोडफोड नभएर मूर्तिहरुको पनि अपमान गरिएको र देवीदेवताहरुको पोस्टर अतिवादी तत्वहरुद्वारा जलाइएको थियो । जसको चौतर्फी विरोध भइरहेको छ ।

विश्व हिन्दू महासंघका प्रवक्ता राजन अधिकारीले विज्ञप्ति जारी गरेर पाकिस्तानको पञ्जाब प्रान्तस्थित रहिम यार खानमा रहेको हिन्दू मन्दिरमा भएको आक्रमण र तोडफोडको कडा निन्दा गरेका थिए ।

उक्त ज्ञापन पत्रमा हिन्दुहरुको धार्मिक स्वतन्त्रता र मानव अधिकारको रक्षा गर्न माग गरिएको छ । हिन्दुहरुको माथिको आक्रमण बन्द गर्न, दोषीलाई कारवाही गर्न पनि ज्ञापन पत्रमा माग गरिएको छ ।

महासंघले पाकिस्तानमा भएको घटनामा अन्तर्राष्ट्रिय समुदायको पनि ध्यानाकर्षण गराएको थियो । त्यस्तै गरी हिन्दुहरुको आस्थामाथिको आक्रमण रोक्न कडा कानुन बनाउन पनि पाकिस्तानसँग माग गरिएको उक्त ज्ञापन पत्रमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् र अन्य विश्व समुदायलाई अल्पसंख्यक हिन्दु समुदायको रक्षाका लागि बोल्न र पहल गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #धर्म-संस्कृतिक#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
सप्तरीमा मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग

सप्तरीमा मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा किन ढिलाई ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा किन ढिलाई ?

अफगानिस्तानबाट नेपालीको उद्धारमा भारतीय सेनाको काँध, संकटमा सधै भारतको साथ

अफगानिस्तानबाट नेपालीको उद्धारमा भारतीय सेनाको काँध, संकटमा सधै भारतको साथ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .