• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पत्रकारविरुद्ध जथाभावी लेख्ने प्रीन्सिपललाई जिल्ला प्रहरीमा झिकाइँदै


पत्रकारविरुद्ध जथाभावी लेख्ने प्रीन्सिपललाई जिल्ला प्रहरीमा झिकाइँदै

सिरहा । पत्रकारविरुद्ध जथाभावी लेख्ने सिरहा सदरमुकामका एक प्रन्सिपलविरुद्ध उजुरी परेको छ । सिरहा सदरमुकामस्थित सञ्चालित मर्निङ पल सेकेन्डरी स्कूलका प्रीन्सिपल लोचन चोरवार यादवविरुद्ध नेपाल पत्रकार महासंघ सिरहाको तर्फबाट सचिव शिवदयाल यादवले उजुरी गरेका हुन् । उनलाई आज मंगलबार प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहामा झिकाउँदैछ । जिल्लामा कोभिड १९ का कारण डीएमसीसीको सिफारिसमा जिल्ला प्रशासनले शैक्षिक संस्थाहरु बन्द राखेका छन् । प्रीन्सिपल यादवले पत्रकारहरुकै कारण विद्यालय बन्द रहेकोे भन्दै सिरहामा पनि पत्रकारको नाकको डाडी भाँच्ने इटहरीका मेयर द्वारिका चौधरी जस्तो मेयरको खाँचो रहेकोे समाजिक सञ्जालमा लेखेका थिए । यतिमात्र नभई पत्रकारिता जगतकै प्रतिष्ठामा आँच आउने गरी उनले पटकपटक अभिव्यक्ति दिँदै आएका थिए । उनको अभिव्यक्तिमाथि पत्रकार महासंघ सिरहाले आपत्ति जनाउँदै कडा कानुन कारवाहीको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा प्रधानमन्त्री ओलीलाई देखाए कालोझण्डा
  • २०७८ भाद्र ८, मंगलवार १७:३४
  • In "थप"
  • प्रहरीकै रोहबरमा पत्रकार आजादमाथि आक्रमणको योजना
  • २०७८ भाद्र ८, मंगलवार १७:३४
  • In "BannerNews"
  • माडर भन्सारमा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार घटनाप्रति महासंघको आपत्ति, कारवाही गर्न माग
  • २०७८ भाद्र ८, मंगलवार १७:३४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

क्रियाशील सदस्यता सार्वजनिक नगरी अधिवेशनमा गए समस्या हुनसक्छ : गगन थापा

तालिबानले उडाएको ‘बुद्ध’ र नेपाल

अफगानिस्तानमा तालिबानको कब्जा पछि प्रतिबन्धबारे सोच्न आवश्यक – क्यानेडेली प्रम

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version