• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अफगानिस्तानमा तालिबानको कब्जा पछि प्रतिबन्धबारे सोच्न आवश्यक – क्यानेडेली प्रम


अफगानिस्तानमा तालिबानको कब्जा पछि प्रतिबन्धबारे सोच्न आवश्यक – क्यानेडेली प्रम

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले संसारका जीसेभेन (जी७) देशसँग अफगानिस्तानमाथि तालिबानको नियन्त्रणपछि अब प्रतिबन्धबारे सोच्न आवश्यक भएको बताएका छन् ।

अफगानिस्तानमाथि जीसेभेन देशको हुन लागेको बैठकभन्दा एक दिन अघि सोमबार ट्रूडोले क्यानडाले तालिबानलाई पहिलेदेखि आतंककारी मान्ने गरेको बताउँदै उनीहरु आतंककारीको सूचीमा भएको र अब प्रतिबन्धबारे कुरा गर्न सकिने बताएका छन् ।

मंगलबार जी७ का सदस्य देश क्यानडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिकाले अफगानिस्तानमाथि भर्चुअल बैठकको आयोजना गर्न लागेका छन् ।

क्यानडाका प्रधानमन्त्रीले उनीहरुले जी७ का आफ्नो साथी नेतासँग कुराकानी गर्न लागेको र के होला त्यो हेर्न बाँकी भएको बताएका छन् ।

जी७ को अध्यक्षता यतिबेला ब्रिटेनसँग छ र उसका अनुसार हालको जारी प्रतिबन्धमा फुकुवा तालिबानको व्यवहारमा निर्भर हुनेछ ।

यस्तै, अफगानिस्तानमाथि तालिबानको कब्जापछि ३१ अगस्टसम्म सबै विदेशी फौजले देश छोड्नुपर्नेछ तर यसैबीच युरोपेली संघ र ब्रिटेनले यो मितिमा सकैलाई देशबाहिर निकाल्न असम्भव भएको बताएका छन् ।

बाइडेनमाथि अफगानिस्तानसँग अन्तिम मिति बढाउन दबाब छ जबकी तालिबानले यो मितिसम्म अमेरिकी सैनिकले देश नछोडे आफूहरुका लागि यो सह्य नहुने र यसको परिणाम भोग्नुपर्ने चेतावनी दिइसकेको छ ।

जस्टिनले क्यानडाको ध्यान हाल धेरैभन्दा धेरै अफगानी जनतालाई सुरक्षित तरिकाले निकाल्नमा केन्द्रीत भएको जानकारी दिए । रातापाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तालिबान सत्तामा आउँदा अब आतंकबादीहरुको अड्डाका रूपमा परिणत हुने खतरा
  • २०७८ भाद्र ८, मंगलवार १७:४३
  • In "अन्तराष्ट्रिय"
  • शरीया कानुन कार्यान्वयन गर्ने तालिबानको निर्णयको विश्‍वभर निन्दा
  • २०७८ भाद्र ८, मंगलवार १७:४३
  • In "अन्तराष्ट्रिय"
  • तालिवान विरुद्ध बिद्रोह शुरु
  • २०७८ भाद्र ८, मंगलवार १७:४३
  • In "अन्तराष्ट्रिय"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

मानसरोवर कैलाश दर्शनका लागि भारतीय तीर्थारु हुम्ला पुग्न थाले

नेप्सेको सीईओबाट राजीनामा दिँदै साउदले भने-पदीय मर्यादा मिचेको छैन

चीनले तिब्बती बिद्यार्थीलाई बिदाका दिन जबर्जस्ती सैन्य तालिम गराउदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version