No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाकिस्तानले भारतविरुद्ध अगस्त ५ लक्षित षड्यन्त्र बनाएको खुलासा

पाकिस्तानले भारतविरुद्ध अगस्त ५ लक्षित षड्यन्त्र बनाएको खुलासा

ग्लासगो । हिडन रुट्स नाम गरेको ट्विटर ह्यान्डलले यूरोपभरि भारत विरोधी प्रचार अभियानहरुको बारेमा खुलासा गरेको छ । पाकिस्तानी विदेश मन्त्रालय अन्र्तगतको रणनीति सञ्चार महाशाखाले भारतविरुद्धको विभिन्न भ्रमहरु फैलाएर प्रचार प्रसार गरिरहेको खुलासा भएको छ ।

अगस्त ५ लाई उत्पीडन दिवसको रुपमा मनाउने र यसका लागि विभिन्न योजनाहरु बनाइएको पाइएको हो । यस सन्दर्भमा पाकिस्तानको विदेश मन्त्रालयले विश्वभर रहेको आफ्ना मिसनहरुमा पठाइसकेको बताइएको छ ।

अभियानको उद्देश्य सबै आधुनिक डिजिटल मिडिया प्लेटफर्महरुको उपयोग गरेर भारतविरुद्ध अधिकतम प्रचार गरेर प्रभाव बनाउनको लागी रहेको बताइएको छ ।

पाकिस्तानले काश्मीरको घाटीको एक काल्पनिक घेराको आडमा भारत विरोधी (हिन्दू विरोधी र साम्प्रदायिक दुई राष्ट्र सिद्धान्त) अभियान पश्चिमी मुलुकहरुमा सञ्चालन गरेको हो । योम ए इस्तहलको कार्यान्वयन गर्न, र भारतविरुद्ध घृणा फैलायने अभियानको सबै कार्यहरुको समन्वय को लागि काश्मीरको लागि अन्तर्राष्ट्रिय गठबन्धन नामबाट एक छाता संगठन स्थापित गरीएको छ ।

पाकिस्तान प्रायोजित र समर्थित गैरसरकारी संगठनहरु, पैरवीकर्ताहरु, कूटनीतिज्ञहरु, ईयूका सांसदहरु, अमेरिकी कांग्रेसीहरु साथै पाकिस्तानी डायस्पोराका प्रतिनिधिहरुलाई भारतविरुद्ध घृणा फैलाउनका लागि परिचालन गरिएको पाइएको हो ।

भारतीय मिशनहरुमा अगस्त ५ मा अधिकतम संख्यामा मसाल जुलुस गर्ने र आन्दोलन गर्ने योजना बनाइएको खुलेको हो । यसका लागि सामाजिक सञ्जालमा नेटवर्कसमेत बनाइएको छ । एकै नामबाट टिवटर ह्यान्डल र फेसबुक पेज बनाएर इमेलसमेत खोलिएको र यही माध्यमबाट नेटवर्कमा जोड्ने काम भइरहेको पाइएको हो ।

माथि उल्लेखित निर्देशनहरु पहिले नै पाकिस्तानी विदेशी मिशनहरुलाई पठाइएको छ र अगस्त ५ मा ट्वीट गरिने नाराहरुको सूची पनि जारी गरिएको छ ।

करिब २० वटा नाराहरुको सूचीत ट्वीट् गर्नका लागि दुबै अंग्रेजी र रोमन भाषामा तयार पारिएका छन् । जसमा काश्मीरमा रक्तपात रोक्न विश्व अगाडि आओस् भन्नेजस्ता नाराहरु तयार पारिएका छन् ।

जुलाई २६ मा पीओकेमा विधान सभाको धांधली चुनावको एक दिनपछि नीलम उपत्यका शारदामा अर्धसैनिक बलद्वारा एक युवकको हत्या भएको थियो भने पीओके पुलिस जवानसहित २५ भन्दा बढी घाइते भएका थिए । पाकिस्तानले आफ्नै मुलुकभित्र यसरी उत्पीडन गरिरहेको समयमा भारतविरुद्ध घृणा फैलाउनका लागि अगस्त ५ लक्षित षड्यन्त्र बुनिरहेको पाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

Next Post
सुजिता हत्या प्रकरण : बाबु कामेश्वरसहित थप तीनजना पक्राउ, यस्तो छ हत्याको कारण !

सुजिता हत्या प्रकरण : बाबु कामेश्वरसहित थप तीनजना पक्राउ, यस्तो छ हत्याको कारण !

सिरहाबाट लागूऔषधसहित एक युवक पक्राउ

सिरहाबाट लागूऔषधसहित एक युवक पक्राउ

प्रदर्शनको तयारीमा रहेका युवाहरु प्रहरीको नियन्त्रणमा

धनुषामा बलात्कार गरेर फरार यादव एक वर्षपछि प्रहरीको फन्दामा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .