No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

युरोपियन सांसदद्वारा प्रधानमन्त्री मोदीलाई बधाइ

#युरोपियन युनियनका

#युरोपियन युनियनका

ब्रसेल्स : युरोपियन युनियनका सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय नागरिकहरुलाई बधाइ दिएका छन् ।

भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा युरोपियन सांसद थेरी मारियानीले एक सन्देश पठाउँदै भारतलाई बधाई दिएका हुन् ।

उनले सन्देशमा लेखेका छन्, “भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री मोदीप्रति उच्च र न्यानो सम्मान व्यक्त गर्न चाहन्छु । तपाईंको बहुआयामिक नेतृत्वले भारतले अहिले हासिल गरेको प्रगति सुन्‍न पाउँदा निकै खुसी लागेको छ । कोरोना महामारीका बीच पनि भारतले ठूलो प्रगति गरेको छ । तपाईंले ठूलो दबाबकाबीच पनि सफलतापूर्वक नेतृत्व सम्हाली रहनुभएको छ । आगामी दिनमा तपाईंको नेतृत्वले भारत थप प्रगति हासिल गर्नेप्रति विश्वस्त छौं ।”

उनले थपेका छन्, “हामीलाई विश्वास छ कि विश्वका अन्य मुलुकहरुले पनि तपाईंबाट प्रेरणा लिनेछन् ।”

पोल्याण्डका राजनीतिज्ञसमेत रहेका युरोपियन सांसद रिचार्ड हेनरी जारनेकीले पनि भारतलाई बधाई दिएका छन् ।

उनले भनेका छन्, “म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको स्वतन्त्रता दिवसको अवसरमा बधाइ दिन चाहन्छु । ६ वर्षदेखि सत्तामा रहँदा भारतमा एक नयाँ दिशामा प्रवेश गरेको छ । विकास, शान्ति, काश्‍मीरको समृद्धि र शान्ति, कोरोना महामारीविरुद्धको लडाइँका विषयमा भारतले नयाँ उचाई हासिल गरेको छ । प्रधानमन्त्रीज्यू मेरोतर्फबाट शुभकामना ।”

इटालीयन सांसदसमेत रहेका युरोपियन सांसदले भने, “भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धेरै धेरै धन्यवाद । हामीलाई तपाईंको जादुयी नेतृत्वले गरेको विकास र समृद्धिलाई हामीले हेरिरहेका छौं । राष्ट्र विकासमा यति कटिबद्ध प्रधानमन्त्री हालसम्म देखिएका थिएनन् ।”

१५ अगस्त, १९४७ मा भारतले स्वतन्त्रता प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

आज विश्व पशु दिवस मनाइँदै

आज विश्व पशु दिवस मनाइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

Next Post
‘बंगलादेश भारतको आत्मनिर्भर अभियानको हिस्सा बन्‍न चाहन्छ’

'बंगलादेश भारतको आत्मनिर्भर अभियानको हिस्सा बन्‍न चाहन्छ'

बाइडेनको उच्च प्राथमिकतामा भारत, भने, दक्षिण एसियामा सीमापार आतंकवाद सह्य हुँदैन’

बाइडेनको उच्च प्राथमिकतामा भारत, भने, दक्षिण एसियामा सीमापार आतंकवाद सह्य हुँदैन'

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

पाकिस्तानी प्रधानमन्त्रीलाई अमृतसरका सांसदको पत्र - शिख किशोरीमाथिको दुर्व्यवहार बन्द गरियोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज विश्व पशु दिवस मनाइँदै

आज विश्व पशु दिवस मनाइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .