• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कानून मन्त्रालय पत्रकार सम्मेलन


कानून मन्त्रालय पत्रकार सम्मेलन

काठमाडौँ  : कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आफ्नो कार्यकालमा मौलिक हक कार्यान्वयन गर्नका लागि बनाउनुपर्ने नियमावलीलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
पदबहालीपश्चात पछिल्लो ६ महिनामा मन्त्रालयबाट सम्पादित कार्यहरुको जानकारी दिन बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले मौलिकहक कार्यान्वयनका लागि बनाउनुपर्ने १४ वटा नियमावलीमध्ये ११ वटा नियमावलीहरुको मस्यौदामा मन्त्रालयले सहमति दिएको जानकारी दिनुभयो । त्यस्तै आवासको अधिकार सम्बन्धी नियमावली मन्त्रालयको सहमतिकै क्रममा रहेको उहाले बताउनुभयो । उहाले नेपालको संविधान बमोजिमको कानून निर्माण गर्ने दिशामा राज्यका तीनवटै तहलाई सहयोग पुराउने उदेश्यले प्रदेशले बनाएका कानूनहरुको अध्ययन गरेको र कानूनहरुको सुदृढीकरणका सम्बन्धमा मन्त्रालयले प्रदेशसंग छलफल भएको जानकारी दिनुभयो । त्यस्तै सन्धि सम्पन्न गर्ने कामलाई स्पष्ट गर्न सो सम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृती भइ कार्यान्वयनमा आएको उहाले बताउनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/08/Kanun-mantralaya-press-meett.mp4?_=1

मन्त्री तुम्बाहाङ्फेले पशु कल्याण ऐन, नेपाल कृषि बिधेयक, रोग नियन्त्रण केन्द्र सम्बन्धी बिधेयक लगाएत सातवटा बिधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको जानकारी दिनुभयो । उहाका अनुसार १९ वटा बिधेयक तथा अध्यादेशको मस्यौदामा तर्जुमा सहमति दिइएको, २८ वटा नियमावलीको मस्यौदामाा तर्जुमा सहमति दिइएको र ९ वटा गठन आदेशमा तर्जुमा सहमति दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न सिफारिस गर्ने
  • २०७७ भाद्र ४, बिहीबार १८:३५
  • In "समाचार"
  • बिद्यालय शिक्षा सम्बन्धी आकस्मीक कार्ययोजना कार्यान्वयन
  • २०७७ भाद्र ४, बिहीबार १८:३५
  • In "समाचार"
  • कानून, त्याय तथा संसदीय मामिला मन्त्रालयले एसिडजन्य जघन्य अपराध विरुद्धको अध्यादेश
  • २०७७ भाद्र ४, बिहीबार १८:३५
  • In "समाचार"

Netramani Singh

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

पशुपति क्षेत्र बिकास कोषले हरितालिका तीजमा पशुपति मन्दिरमा दर्शन गर्न नआउन आग्रह

धोनीले सन्‍न्‍यास लिएपछि प्रधानमन्‍त्री मोदीले पठाए प्रशंसा पत्र

च्याम्पियन्स लिगको फाइनलमा पीएसजी र बार्यनको भेट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version