• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कानून, त्याय तथा संसदीय मामिला मन्त्रालयले एसिडजन्य जघन्य अपराध विरुद्धको अध्यादेश


कानून, त्याय तथा संसदीय मामिला मन्त्रालयले एसिडजन्य जघन्य अपराध विरुद्धको अध्यादेश

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणलाई कारबाही गर्न नयाँ कानुन ल्याउन निर्देशन दिएसंगै मन्त्रालयले कानूनको मस्यौदा निर्माण गर्न सरोकारवालासंगको छलफल सुरु गरेको हो ।
यसअघि प्रधानमन्त्री ओलीले दोषीलाई कारबाही गर्न १५ दिनभित्र कानुनी मस्यौदा तयार गर्न निर्देशन दिनुभएको थियो ।
मंगलबार मन्त्रालयका कानून निर्माका लागि सरोकारवालासंग छलफल गर्दै कानूनमन्त्री डा शिवमाया तुम्वाहाम्फेले अध्यादेशबाट छिटो भन्दा छिटो कानून बनाईने बताउनुभयो । उहाले तीव्र गतिमा कानून निर्माणको काम भइरहेको भन्दै एसिडजन्य जघन्य अपराध विरुद्ध ऐनमा समेट्नुपर्ने बिषयमा छलफल गरिएको जानकारी दिनुभयो । पिडित पक्षलाई न्याय हुने गरि ऐन निर्माण गर्र्नुपर्ने आवश्यकता रहेको उहाको भनाइ छ ।
डा शिवमाया तुम्वाहाम्फे, मन्त्री, कानून, त्याय तथा संसदीय मामिला

https://nepalaction.com/wp-content/uploads/2020/09/Kanun-mmantralayaa.mp4?_=1

कार्यक्रममा सरकोरवालाहरुले कडा भन्दा कडा कारवाही हुने कानून तर्जुमा गर्नुपर्ने बताएका थिए । छलफलमा महिला अधिकारकर्मी डा रेणु अधिकारीले पिडितलाई पिडकबाट क्षतिपूर्ति भराउने बिषयलाई कानूनमा नै उल्लेख गर्नुपर्ने बताउनुभयो । त्यस्तै महिला, कानून र विकास मञ्चका निर्देशक सविन श्रेष्ठले अन्य देशमा एसिड आक्रमणकारीलाई मृत्युदण्डको सजाय भएपनि नेपालमा भने जन्मकैदको सजाय नै बनाउनुपर्ने सुझाव दिनुभयो ।
डा रेणु अधिकारी, महिला अधिकारकर्मी
.सविन श्रेष्ठ, निर्देशक, महिला, कानून र विकास मञ्च

https://nepalaction.com/wp-content/uploads/2020/09/Kanun-mmantralayaa_01.mp4?_=2

त्यस्तै छलफलमा सहभागी अन्य अधिकारकर्मीहरुले एसिडजन्य जघन्य अपराध विरुद्धको कानूनलाई बलियो बनाउन सके यस्ता घटनामा कमि आउने बताएका थिए । शारीरिक, मानसिक र सामाजिक लगायत बहुपक्षीय प्रभाव पार्ने घटनाका अपराधीको सम्पति रोक्का गरी पीडितलाई क्षतिपूर्ति समेत भराउने कानूनी प्रबन्ध गरिने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कानून मन्त्रालय पत्रकार सम्मेलन
  • २०७७ भाद्र ३०, मंगलवार १८:२३
  • In "समाचार"
  • प्रदेश २ को चौथो अधिवेशनबाट १८ वटा कानून निर्माण
  • २०७७ भाद्र ३०, मंगलवार १८:२३
  • In "मधेश प्रदेश"
  • मन्त्रीहरुको जिम्मेवारी हेरफेर, स्वास्थ्यमा हृदयेश त्रिपाठी
  • २०७७ भाद्र ३०, मंगलवार १८:२३
  • In "थप"

Netramani Singh

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

एयरपोर्ट भन्सार

सौन्दर्य कला ब्यवसाय संघले बिरोध प्रदर्शन

असोज २ गतेबाट मलमास : त्यो बेला के गर्ने ? के नगर्ने ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version