• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सौन्दर्य कला ब्यवसाय संघले बिरोध प्रदर्शन


सौन्दर्य कला ब्यवसाय संघले बिरोध प्रदर्शन

काठमाडौं : सौन्दर्य कला ब्यवसाय संघले व्यवसाय खोल्न पाउनुपर्ने माग सहित काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । रोल……..
बन्दाबन्दीको पालना गर्ने गराउने क्रममा व्यवसायीहरुको छाता संस्था सौन्दर्य कला व्यवसायी संघले समेत लामो समयसम्म सरकारलाई साथ दिदै आएपनि अव भने व्यवसाय खोल्न पाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो ।


करिब साढे पाँच महिनासम्म व्यवसाय बन्द गर्दै आईएको हुँदा हाल अधिकांश सौन्दर्य कला व्यवसायीहरु र यस व्यसायमा आश्रित श्रमिक वर्गलाई दैनिकी गुजार्न समेत मुश्किल परिरहेको संघको भनाई छ । स्वास्थ्य संकटसँगसंगै आर्थिक संकट समेत बढदै गईरहेको र व्यवसाय संचालन गर्न नपाउँदा ऋृणको भारले उल्टो स्वरोजगारमुखी पेशा व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको नेपाल सौंन्दर्यकला ब्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले बताउनुभयो ।


लामो समय बन्द व्युटी पार्लर व्यसायलाई तत्काल सुचारु हुने गरि गराउन मार्ग प्रशस्त गर्न उहाले आग्रह पनि गर्नुभयो ।
संघले यसअघि व्यवसाय खोल्न पाउनुपर्ने माग सहित काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनक राज दाहाललाई ज्ञापन पत्र बुझाएो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • २५ वर्षको शिक्षाको यात्रा : लहान एभरेस्ट कलेजद्वारा भव्य उत्सवको आयोजना
  • २०७७ भाद्र ३०, मंगलवार १९:१०
  • In "BannerNews"
  • जाडोयाममा कस्तो सौन्दर्य सामग्री प्रयोग गर्ने ?
  • २०७७ भाद्र ३०, मंगलवार १९:१०
  • In "ब्यूटी-टिप्स"
  • लोकतान्त्रिक समाजवादी पार्टी द्वारा चिन विरुध काठमाडौंमा विरोध प्रदर्शन
  • २०७७ भाद्र ३०, मंगलवार १९:१०
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

असोज २ गतेबाट मलमास : त्यो बेला के गर्ने ? के नगर्ने ?

६ रेक्टरको भूकम्पकाे धक्का

भूकम्पको भुगर्व बिभागले दिने मान र अन्तरास्ट्रिय संस्थाहरुले दिने मानमा सधैं फरक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version