• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भूकम्पको भुगर्व बिभागले दिने मान र अन्तरास्ट्रिय संस्थाहरुले दिने मानमा सधैं फरक


६ रेक्टरको भूकम्पकाे धक्का
२०७२ सालको गोर्खा भुकम्प पछि सामाजिक संजाल, मिडिया र २०७२ सालमा त संसदमा पनि चासो र चर्चा भएको विषय भूकम्पको मान पनि हो। भूकम्पको धक्का महसुस भएपछी कहाँ, कति ठुलो भुकम्प गएको रहेछ भन्ने स्वाभाविक जिज्ञासा संगै नेपालको आधिकारिक निकाय खानी तथा भुगर्व बिभागले दिने मान र अन्तरास्ट्रिय संस्थाहरुले दिने मानमा सधैं फरक पर्ने हुनाले यस्तो चर्चा र विवाद हुने गरेको छ । यसरि बुझौ न, सगरमाथा को उचाई ८८४८ मि. हो। साथै २९,०२९ फिट पनि हो। कसैले ८८४८ मि भन्यो र अर्को ले २९,०२९ फिट भन्यो भन्दैमा वास्तविक उचाईमा फरक परेको अथवा विवाद भएको होइन। विवाद त ८८४८ मि को सट्टामा ८८५० मि भन्ने कोहि निस्कियो भने मात्र हुने हो। यसरि नै, नेपालको खानी तथा भुगर्व बिभागले आजको भूकम्पलाई local magnitude (ml) 6.0 भनेको छ साथै USGS, EMSC जस्ता अन्तरास्ट्रिय संस्थाहरुले bodywave magnitude (mb) 5.3 भनेको छ। खानी तथा भुगर्व बिभाग बाहेक अर्को कुनै संथाले local magnitude मा 6.0 भन्दा फरक भनेको भए मात्र विवादको स्थिति हुने हो। अन्यथा उक्त भुकम्प नाप्ने स्केल फरक-फरक भएको कारणले मात्र मान फरक हो भन्ने बुझ्नु आवस्यक छ। साधारणतया भुकम्पहरुको मान ml मा, mb भन्दा धेरै नै हुन्छ । तर bodywave magnitude कै अर्को प्रकार पनि छ जसलाई mB ले जनाइन्छ र mB चाहिँ ml भन्दा धेरै हुन्छ। भुकम्पलाई ml, mb/mB बाहेक ms, mw जस्ता अरू स्केलमा पनि नापिन्छ।
अब उठ्ने अर्को जिज्ञासा, अन्तरास्ट्रिय संस्थाले चाहिँ किन mb मा नाप्छन् र नेपालको खानी तथा भुगर्व बिभागले चाहिँ किन ml मा नाप्छ? यसमा बुझ्नु पर्ने कुरा के छ भने, भुकम्प मापन यन्त्रहरु भूकम्पको केन्द्रबिन्दु देखि करिब ६००- ७०० कि मि भित्रमा छन् भने त्यस्तो भुकम्पलाई ml मा मापन गरिन्छ र त्यस भन्दा टाढाको मध्यम स्तरका भुकम्पलाई mb मा नापिन्छ। नेपालकै खानी तथा भुगर्व बिभागले पनि नेपाल भन्दा टाढाका भूकम्पहरूलाई mb मा मापन गर्छ । त्यस्तै USGS ले पनि अमेरिका भित्र गएका भुकम्पहरुलाई ml मा नाप्छ। यसका साथै USGS, EMSC जस्ता संस्थाले अन्तरास्ट्रिय भुकम्प मापन संजालले पठाएको संकेतहरुको पनि प्रयोग गर्ने भएकोले संसार भरिका करिब 4.5 मान भन्दा ठुला भुकम्पहरुको तथ्यांक उपलब्ध गराउन्छन् तर त्यस्तो अन्तरास्ट्रिय संजालको नेपालबाट सबभन्दा नजिकको स्टेसन् भनेकै तिब्बेतको ल्हासामा छ । त्यसैले अन्तरास्ट्रिय संस्थाहरुले नेपाल भित्रको भुकम्पको मान ml मा दिन हालको स्थितिमा असम्भब नै छ।

Chintan Timsina

भुगर्व बिभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनमा लकडाउनको विरोधमा ‘जिमी जिमी’ गीत
  • २०७७ भाद्र ३१, बुधबार १७:०७
  • In "BannerNews"
  • गण्डकीका वनमन्त्री भन्छन् : डाँडा र खानी खन्‍ने-प्रयोग गर्ने हो, फाइदै फाइदा छ
  • २०७७ भाद्र ३१, बुधबार १७:०७
  • In "गण्डकी प्रदेश"
  • दशैंबारे जान्नैपर्ने पाँच तथ्य
  • २०७७ भाद्र ३१, बुधबार १७:०७
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

नयाँ एक हजार ५३९ जना सङ्क्रमितसहित ५८ हजार ३२७ पुग्याे

कक्षा १२ को परीक्षा : ४० नम्बरका लागि अनलाइन प्रणाली

सिरहा कारागारमा एकैदिन २५९ सङ्क्रमित, कुल ५०७ पुग्यो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version