• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पशुपति क्षेत्र बिकास कोषले हरितालिका तीजमा पशुपति मन्दिरमा दर्शन गर्न नआउन आग्रह


पशुपति क्षेत्र बिकास कोषले हरितालिका तीजमा पशुपति मन्दिरमा दर्शन गर्न नआउन आग्रह

काठमाडौँ  : कोरोनाका महामारीका कारण पशुपति क्षेत्र बन्द हुने भएकाले घरमा नै हरितालिका तीज मनाउन कोषले आग्रह गरेको हो । पशुपति क्षेत्र बिकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले मन्दिरको वरपर पनि नाँचगान र पूजाआजा निषेध गरिएको भन्दै घरबाटै पशुपतिनाथको दर्शन गर्न सुझाव दिनुभयो । पर्वहरु बन्द गर्ने अवस्था यसअघि नआएको भन्दै उहाले यसपटक भने बाध्यात्मक व्यवस्था गर्नुपरेको बताउनुभयो । खतिवडाले मन्दिरमा आएर भिडभाड गर्दा कोरोना संक्रमणको जोखिम रहेको भन्दै पशुपतिनाथको बाहिरी घेरा भन्दाभन्दा भित्र कसैलाई पनि प्रवेश नगराउने जानकारी दिनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/08/Pashupati.mp4?_=1

यसअघिका बर्षहरुमा भने कोषले हरितालिका तीजको तयारी एकहप्ताअघिदेखिनै गर्दै आएको थियो । पशुपतिनाथको मन्दिरमा हरेक बर्ष हरितालिका तीजको भव्य मेला लाग्ने गरेपनि यस बर्ष कोरोना महामारीका कारण रोखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पशुपतिनाथको प्राचीनता मास्ने गरी कोषले गुरुयोजना तयार
  • २०७७ भाद्र ४, बिहीबार १८:४८
  • In "देश"
  • पशुपतिनाथ मन्दिरमा शङ्कराचार्यको विशेष कार्यक्रम
  • २०७७ भाद्र ४, बिहीबार १८:४८
  • In "BannerNews"
  • ‘आधा घण्टामै पशुपति दर्शनको व्यवस्था’
  • २०७७ भाद्र ४, बिहीबार १८:४८
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

Next Post

धोनीले सन्‍न्‍यास लिएपछि प्रधानमन्‍त्री मोदीले पठाए प्रशंसा पत्र

च्याम्पियन्स लिगको फाइनलमा पीएसजी र बार्यनको भेट

तपाइँको दैनिक स्किनकेयर रुटिनको लागि केहि प्राकृतिक सल्लाहहरू

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version