• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धोनीले सन्‍न्‍यास लिएपछि प्रधानमन्‍त्री मोदीले पठाए प्रशंसा पत्र


धोनीले सन्‍न्‍यास लिएपछि प्रधानमन्‍त्री मोदीले पठाए प्रशंसा पत्र

नयाँदिल्ली : क्रिकेटर महेन्द्रसिंह धोनीले खेलबाट सन्नयास लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनको उच्च प्रशंसा गरेका छन् ।

दुईपटकका विश्वविजेता धोनीको करिअरको मोदीले खुलेर प्रशंसा गर्दै लेखेका छन्, ‘नयाँ भारत जहाँ परिवारको नामले उसको भाग्य बनाउँदैन ।’ मोदीले धोनीलाई महान क्याप्टेन र सर्वाधिक राम्रा विकेट किपरमध्ये एक रहेको टिप्पणी गरेका छन् ।

धोनीको नाममा एक लामो पत्र लेख्दै मोदीले ट्वीटरमार्फत बिहीबार सार्वजनिक गरेका थिए । धोनीले भने मोदीको प्रशंसाका लागि धन्यवाद भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिए । धोनी भारतीय क्रिकेटका एक सफल क्याप्टेन साथै अब्बल खेलाडी मानिन्छन् । उनकै नेतृत्वमा भारतीय टोलीले २००७ को टी–ट्वान्टी वल्र्डकप, २०१० र २०१६ को एसियाकप, २०११ के वल्र्डकप र २०१३ को च्याम्पियन्स ट्रफी जित्न सफल भएको थियो ।

गत साता धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका थिए । तर उनको अवकाशबाट थुप्रै खेलप्रेमीहरु निराश बने । ‘१ अर्ब ३० करोड भारतीयहरु निराश भए, तर तपाईँले भारतीय क्रिकेटका लागि पछिल्लो डेढ दशकमा जे गर्नुभयो त्यसका लागि आभारी पनि छन्,’ मोदीले धोनीलाई सम्बोधन गर्दै लेखेको पत्रमा उल्लेख छ ।

धेनीलाई सर्वाधिक सफल क्याप्टेन भएको प्रतिक्रिया पनि मोदीले दिएका छन् । धोनीको खेल कौशलको प्रशंसा गर्दै उनले २०११ को विश्वकपमा देखाएको अब्बल प्रस्तुती सदैव सम्झिरहने मोदीको भनाइ थियो । यसवाहेक धोनी भारतीय सेनाको गस्ती टोलीसँग मिलेर सीमाक्षेत्रमा पुगेको घटनालाई पनि मोदीले प्रशंसा गरे । साथै लामो पत्रमार्फत मोदीले धोनीको भविष्यको लागि शुभकामना समेत दिएका छन् । annapurnapost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रधानमन्त्री मोदीले भने – विश्वभर रहेको भारतको राम्रो छविलाई बिगार्ने प्रयास भइरहेको छ
  • २०७७ भाद्र ४, बिहीबार १८:५१
  • In "BannerNews"
  • ‘मन की बात’ गरेको सराहनामा काश्‍मीरका नागरिकले प्रधानमन्त्रीलाई धन्यवाद दिए
  • २०७७ भाद्र ४, बिहीबार १८:५१
  • In "अन्तराष्ट्रिय"
  • प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
  • २०७७ भाद्र ४, बिहीबार १८:५१
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post

च्याम्पियन्स लिगको फाइनलमा पीएसजी र बार्यनको भेट

तपाइँको दैनिक स्किनकेयर रुटिनको लागि केहि प्राकृतिक सल्लाहहरू

भारतबाट रेल आउने भएपछि जनकपुरको जीवनशैली परिवर्तन हुने अपेक्षा, स्थानीय उत्साहित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version