• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनले मुस्लिम समुदायको सहि जनसंख्या नदेखाए र दमन बन्द गरे हामी आन्दोलनमा जान्छौ : प्रवक्ता पठान


चीनले मुस्लिम समुदायको सहि जनसंख्या नदेखाए र दमन बन्द गरे हामी आन्दोलनमा जान्छौ : प्रवक्ता पठान

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर स्थित आयशा गर्ल्स कालेजमा मुस्लिम आयोगको आयोजनामा अगामी जनगणना सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ।
मुस्लिम आयोगका सदस्य माननीय मोहम्मददीन अलीको अध्यक्षता प्रमुख अतिथीमा मुस्लिम आयोगका सदस्य माननीय मिर्जा अरसद बेग विशिष्ट अतिथिमा मुस्लिम इत्तेहाद संगठन नेपालका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकी राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खां नेपाली नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खां जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान इम्बार्क इन्टरनेशनलका संचालक मिर्जा राशिद बेग लगायत रहनुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बेगले मुस्लिम आयोग मुस्लिम समुदायको हकहितमा काम गर्ने र मुस्लिम समुदायले दिएको सुझाव सल्लाह अनुसार अगाडी बढदै जनगणनामा मदरसाका मौलाना धर्मगुरु विद्यार्थी समाजसेवी युवा वर्ग भद्रभलादमीहरु जनगणनालाई आ आफ्नो स्तरबाट सफल बनाउन आग्रह गर्दै कसैको घरका सदस्य विदेश अथवा अन्य ठाउमा छ भने ति सदस्यलाई नछुटाइ गणना गराउन अपिल गरे।
मुस्लिम समुदायले जनगणनाका बेला सबैले आ आफ्नो गणना गराउनु पर्ने र मुस्लिम समुदायका सम्पूर्ण व्यक्तिहरु मिलेर मुस्लिम आयोगलाई अझ अगाडी लैजानु पर्नेमा जोड़ दिदै पुर्व पश्चिम उत्तर दक्षिण हिमाल पहाड़ र तराईका सम्पूर्ण मुस्लिम एक समान रहेको र आफुहरु मुस्लिम समुदायको उत्थानका लागि सधै लागि रहने र सरकारले मुस्लिम आयोग गठन गरेर मुस्लिम समुदायको आवाज उठाउन सजिलो बनाएको मुस्लिम इत्तेहाद संगठन नेपालका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकीले बताएका छन।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि अल्कुफीले मुस्लिम समुदाय ले जनगणनामा पहिलो भाषा उर्दु गणनामा गराउनु पर्ने र बच्चाहरुको नाम राख्दा मुस्लिम सभ्यता र संस्कृति झल्किने नाम राख्न आग्रह गरे। मुस्लिम आयोगले यस्तो समयमा समेत जनगणना सम्बन्धि जनचेतना कार्यक्रम गरेको कार्य सराहनीय रहेको जनगणनाको समयमा मुस्लिम समुदायका सम्पूर्ण व्यक्तिहरु जनगणनामा सहभागि हुन अपिल गरे। आयोग लाई राष्ट्रीय मदरसा संघ नेपाल सधै हातेमालों गर्न तैयार रहेको मुस्लिममा रहेको जातिय भेदभाव अन्त गरि सबै मुस्लिम एक भइ आफ्नो हक अधिकारका लागि आयोगको माध्यम द्वारा सरकार संग आफ्नो मांग र हकहितका लागि लडनु पर्ने बताए।
कार्यक्रम लाई सम्बोधन गर्दै मौलाना मशहूद खां नेपाली ले मदरसाहरुमा दिदै आएको अनुदान रकम बढाउनु २०७८/०७९ को बजेटमा मुस्लिम समुदायलाई विभेद गरिएको बताउदै चनाखो भएर जनगणना गराउनु पर्ने र उर्दु भाषालाई मुस्लिम समुदायको महत्वपूर्ण भाषा रहेको र मदरसामा रहेका शिक्षकलाई सरकारी सेवा सुविधा सरह गराउन मुस्लिम आयोगको ध्यानाकर्षण गराउदै सम्पूर्ण मुस्लिम मिलेर समुदायलाई अगाडी ल्याउनु पर्ने बताए।
उक्त कार्यक्रममा बोल्दै अकरम पठानले भनेकि
मुस्लिम समुदायमा उमेर पुगेका सम्पूर्णले नागरिकता बनाउनु पर्ने समुदायको समस्या मुस्लिम आयोग मार्फत उठान गर्ने मुस्लिम समुदायले समावेशिताको आधारमा हक अधिकार पाउनु पर्ने भन्ने भाव व्यक्त गरे लुम्बिनी प्रदेशमा मदरसा बोर्ड रहेको र यस्तै गरि मुस्लिम अवादी रहेको सम्पूर्ण प्रदेशमा मदरसा बोर्ड गठन गर्ने मागं गरे मदरसाका शिक्षक धर्मगुरुहरु मार्फत जनगणना सम्बन्धि जनचेतना समुदायमा फैलाउन मुस्लिम आयोग लाई सुझाव दिए
चीनले मुस्लिम समुदायको जनसंख्या समेत नदेखाउने गरेको र मुस्लिम समुदाय माथि चीनले दमन गरि रहेको बताउनु भयो।
आफ्नो मन्तवय राख्ने क्रममा बोल्दै कार्यक्रमका अध्यक्ष माननीय मोहम्मद दीन अलीले वक्ताहरुले राखेका सुझाव सल्लाह मनन गरिनै मुस्लिम आयोग अगाडी बढने बताउदै समुदायको हकहितको लागि नै मुस्लिम आयोग गठन भएको र जनगणनामा सम्पूर्ण समुदाय संक्रिय भइ गणना गराउन आग्रह गर्दै राष्ट्रीय मदरसा संघ नेपालले सक्रिय भइ मुस्लिम समुदायको हकहितको बिषयमा लगातार उठान गरि रहेको कुरा सराहनीय रहेको बताउदै कार्यक्रम समापनको घोषणा गरेका थिए।
कार्यक्रममा हाजी अब्दुल कलाम खां हाजी जाहिद आजाद भण्डानगरी महताब आलम अब्दुल नुर मौलाना जहिर अहमद बरेलवी लगायतको उपस्थिती रहेको थियो कार्यक्रम संचालन सगिर ख़ाकसारले गर्नु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राष्ट्रीय मदरसा संघले सांसद फारुकी लाई गर्यो सम्मान
  • २०७८ असार २१, सोमबार ०८:२७
  • In "लुम्बिनी प्रदेश"
  • चाइनामा उइगर मुस्लिम माथी दमन रहेको : प्रवक्ता अकरम पठान
  • २०७८ असार २१, सोमबार ०८:२७
  • In "लुम्बिनी प्रदेश"
  • मदरसा शिक्षा लाई मूल प्रवाहिकरणमा ल्याउन विस्तृत छलफल
  • २०७८ असार २१, सोमबार ०८:२७
  • In "लुम्बिनी प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

Next Post

'सिक्किमको भूत छोड्नुस्, आफ्नो आन्तरिक स्थायीत्वमा ध्यान दिनुस्'

कमला पुलको पुनर्निर्माण र छानबिन माग गर्दै सिरहामा प्रदर्शन

धनुषामा मदिरा सेवन गरी मोटरसाइकल कुदाउँदा युवकको ज्यान गयो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version