• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चाइनामा उइगर मुस्लिम माथी दमन रहेको : प्रवक्ता अकरम पठान


चाइनामा उइगर मुस्लिम माथी दमन रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर, कपिलवस्तु l नेपाल सरकारका पूर्व उप प्रधानमंत्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव हिजो कृष्णनगरमा आएका थिए l जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम अबदुल रहमान खान (अकरम पठान)को अगुवाईमा स्वागत उनकै निवासमा गरिएको थियो l राष्ट्रीय अध्यक्ष यादवका साथ पूर्व मंत्री दान बहादुर चौधरी, जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, जसपा नेपालका केन्द्रीय सदस्य नरसिंह चौधरी लगायतको आगमन रहेको थियो l मुस्लिम समाजका जानकार तथा विद्वान उलेमा हजरात का साथ अरू धर्मका जागरूक व्यक्ति तथा आम नागरिक उक्त स्वागतमा सामेल भएका थिए l

आवासमा उपस्थित व्यक्ति हरूले आ-आफ्नो समस्या तथा आफ्नो हक अधिकारको कुरा राष्ट्रीय अध्यक्ष यादव संग राखे l जसमा विस्तृत रूपमा जसपा नेपाल पार्टी तथा राष्ट्रीय नीतिको बिषयमा पूर्व उप प्रधानमंत्री उपेन्द्र यादवले

बताएकी नेपाल सरकार संग समस्याको समाधानका निम्ति हाम्रो पार्टी प्रयासरत रहेको, जस्को परिणाम छिट्टै आउने संकेत दिनुभयो l उहाँ ले भनेकी जनता लाई आफ्नो अधिक का लागि संघर्ष जारी राख्नु पर्छ तब मात्र गरीब, असहाय, व्यापारी, बेरोजगार लगायत समस्या को समाधान हुने देखिन्छl आफ्नो निवसमा उपस्थित सबैलाई धन्यवाद दिदै प्रदेश प्रवक्ता अकरम पठान ले उइगर मुस्लिम माथी चाइना मा दमन भैरहेको कुरा अवगत गराउदै तर पनि हाम्रो पार्टी ले प्रदेश नं २ को मुख्यमंत्रीमा मुस्लिम समुदाय बाट नै राखेको जिक्र गरे l उक्त कार्यक्रमको संचालन निजाम अहमद ले गरेका थिए l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनको विस्तारवादी नितीकाे विराेधमा प्रवक्ता अकरम पठान भन्छन- उइगर मुस्लिम समुदायको धार्मिक शिक्षामा रोक लगाएका चीनकाे विराेध किन हुदैन ?
  • २०७८ कार्तिक ३०, मंगलवार ११:४५
  • In "मध्य पूर्व"
  • राष्ट्रीय मदरसा संघले सांसद फारुकी लाई गर्यो सम्मान
  • २०७८ कार्तिक ३०, मंगलवार ११:४५
  • In "लुम्बिनी प्रदेश"
  • उइगर मुस्लिम हरु माथि चीन को दमनकारी रवैया:अकरम पठान
  • २०७८ कार्तिक ३०, मंगलवार ११:४५
  • In "अन्तराष्ट्रिय"
Tags: #world#धर्म-संस्कृतिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

भारत हुँदै नेपालले समुद्रसम्म आफ्नै इन्टरनेट पहुँच विस्तार गर्ने तयारीमा

चीनले निर्माण गर्न लागेको चमेलिया जलविद्युत सबैभन्दा महँगो आयोजना ऋणको पासोमा फस्दै नेपाली परियोजना , नेपाली जनता माथी संकट बन्दै

चिनलाई कडा जवाफ , विवादित दक्षिण चीन सागरमा ताइवानले पठायो पनडुब्बी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version