• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राष्ट्रीय मदरसा संघले सांसद फारुकी लाई गर्यो सम्मान


राष्ट्रीय मदरसा संघले सांसद फारुकी लाई गर्यो सम्मान

कपिलवस्तु, पुस –  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको लाइब्रेरीमा आइतवार एक कार्यक्रमका बिच राष्ट्रीय मदरसा संघ नेपालले नेकपा एमाले बाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक मुस्लिम तर्फबाट कृष्णनगरका सिराज अहमद फारुकी लाई सम्मान गरेको छ l
सांसद फारुकी लामोसमय देखि नेकपा एमाले पार्टी प्रति समर्पित रही पार्टी र नेपाली जनताको हितमा काम गर्दै आएका थिए l
सम्मान कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले प्रतिनिधि सभा सदस्यमा छनौट भएकोमा फारूकी लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै मुस्लिम समुदाय तथा नेपाली जनताको हक हितमा सधै काम गर्न अनुरोध गरे l

सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले फारुकी लाई बधाई दिदै उज्जवल भविष्यको कामना सहित उर्दू भाषामा सांसदको सपथग्रहण गरेको प्रशंसनीय रहेको, सांसद फारुकी लाई मदरसाको व्यवस्थापन सामुदायिक विद्यालय सरह बनाउनुपर्ने तथा मुस्लिम समुदायको हक हितको अवाज सांसद भवनबाट उठाउन समेत अपिल गरे l

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य फारुकीले सम्मान गरेको प्रति उपस्थित सम्पूर्ण लाई धन्यवाद दिदै पार्टीले आफूलाई जिम्मेवारी दिएको प्रति आफूले पूर्ण रूपमा पार्टी तथा नेपाली जनता प्रति समर्पित रहदै मुस्लिम तर्फबाट आएका ले समेत पार्टी र सदनमा मुस्लिम समुदाय तथा मदरसाको हक हितमा सधै आवाज उठाउदै पछडिएको समुदायको रूपमा रहेको मुस्लिम समुदाय लाई अगाडि ल्याउन हरेक सम्भव प्रयास गरिने बताउदै नयाँ बन्ने सरकारले देशको विकास गर्ने बताए l

कार्यक्रममा नेकपा माओवादी केन्द्रका कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान, तोफेल अहमद खान, निसार अहमद फारुकी, अवसाफ मिर्जा, किफायतुल्ला खान, जुम्मन खान, डा. शहाबुद्दीन मदनी, शैख अब्दुल रशीद मदनी, अब्दुल नूर, अकरम आलयाबी, शैख असलम मदनी, अब्दुल हसीब, तारिक रियाज, असरफ खान, बसरार सइद, वलीद अब्दुल रहमान लगायत अन्यको उपस्थित रहेको थियो l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनले मुस्लिम समुदायको सहि जनसंख्या नदेखाए र दमन बन्द गरे हामी आन्दोलनमा जान्छौ : प्रवक्ता पठान
  • २०७९ पुष ११, सोमबार १३:२३
  • In "देश"
  • मदरसा शिक्षा लाई मूल प्रवाहिकरणमा ल्याउन विस्तृत छलफल
  • २०७९ पुष ११, सोमबार १३:२३
  • In "लुम्बिनी प्रदेश"
  • चाइनामा उइगर मुस्लिम माथी दमन रहेको : प्रवक्ता अकरम पठान
  • २०७९ पुष ११, सोमबार १३:२३
  • In "लुम्बिनी प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

Next Post

सात दलको गठबन्धनले मन्त्री परिषदको निर्णय गर्दै

सिके राउत भन्छन्- सत्ताको पहिलो क्लासमा ज्ञान र वितृष्णा एकैसाथ पाएँ

प्रधानमन्त्रीमा दाहालको नाटकीय छलाङ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version