• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धनुषामा मदिरा सेवन गरी मोटरसाइकल कुदाउँदा युवकको ज्यान गयो


सिरहामा छुट्टाछुटै सडक दुर्घटनामा दुई युवकको ज्यान गयो

जनकपुरधाम । धनुषामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । धनुषाको बाटेश्वर गाउँपालिका वडा नं. २ बस्ने निलबहादुर आलेका २२ वर्षीय छोरा अर्जुन भन्ने दलबहादुर आले मृत्यु भएको प्रहरीचोकी बटेश्वरले जनाएको बछ ।

प्रहरीका अनुसार आइतबार राति ११ बजेको समयमा बटेश्वर गाउँपालिका वडा नं. ४ डाडाटोलबाट घर फर्किने क्रममा आफैले चलाएको बा ५२ प ४२८३ नम्बरको मोटरासइकल रमौली टोल र पाटोटोलको बिचमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका युवक आलेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो । उपचारको क्रममा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आले अत्यधिक मादक पदार्थ सेवन गरेर मोटरासइकल चलाउँदा दुर्घटना भएको हो । आलेको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनुषामा सरकारी पिकअप दुर्घटना, एकजनाको मृत्यु, पाँचजना घाइते
  • २०७८ असार २१, सोमबार १०:५१
  • In "देश"
  • धनुषामा मोटरसाइकल दुर्घटनामा पत्रकार विनय यादवको मृत्यु
  • २०७८ असार २१, सोमबार १०:५१
  • In "BannerNews"
  • धनुषामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो
  • २०७८ असार २१, सोमबार १०:५१
  • In "देश"
Tags: #समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

Next Post

रौतहटमा उतपात मच्चाउँदै भारत पसेको जंगली हात्तीको आक्रमणबाट एक पत्रकार गम्भीर घाइते

दर्जनौं निकायमाथि अख्तियारले बढायो निगरानी

न्यायाधीश श्रेष्ठको धाक देखाउदै षड्यन्त्रकारी माहिलाद्वारा कानुनको धज्जी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version