No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वीरगञ्जमा टिपर र ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु, ४ जना घाइते

वीरगञ्जमा टिपर र ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका अन्तर्गत परवानीपुर बन्दरगाह सडक खण्डमा टिपर र ट्रक ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

बुधबार साँझ ६ बजे सडक खण्ड अन्तर्गत वीरगञ्ज–२१ परवानीपुरबाट जाँदै गरेको युपी ५२ टी ७५५० नम्बरको भारतीय ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख २६६६ नम्बरको टिपर एकआपसमा ठोक्किएर दुर्घटना भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

ट्रकले ठक्कर दिँदा पैदलयात्री वीरगञ्ज–२२ जगरनाथपुर निवासी ७० वर्षे बैधनाथ राउत कुर्मीको मृत्यु भएको खनालले बताए ।

दुर्घटनामा भारतीय ट्रकका चालक भारत गोपालगञ्ज मुसहरी बस्ने आजाद अन्सरी र सहचालक नुरुल बस्सर तथा टिपर चालक मकवानपुरका बिपिन प्रसाद गडतौला र सहचालक अजय लामा घाइते भएका छन् ।

उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु

एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ रेकर्ड कायम

Next Post
रौतहटको मौलापुर नगरसभामा झडप हुँदा ५ सेल अश्रुग्यास प्रहार, २ जना प्रहरीसहित ४ जना घाइते

सन्तोषी सुब्बा हत्या प्रकरण : यसरी भयो हत्या, यसरी पक्राउ परे आरोपी

साइबर ब्युरोको नक्कली पेज बनाउने पक्राउ

सिरहामा स्रोत नखुलेको सुनसहित २ जना पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा, न्याय प्रणालीप्रति दृढ विश्वास व्यक्त

इजरायलद्वारा इरानी सरकारी टेलिभिजन कार्यालयमा आक्रमण

इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु

बेलायती नौसेनाको लडाकु विमान भारतको केरलामा आपतकालीन अवतरण

फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .